१५ माघ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्धाहरू सम्वोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएको छ। आइतबार दिउँसो मानव अधिकारका लागि महिला एकल महिला समूहद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूको यो कार्यक्रम अरु कार्यभन्दा पृथक र मौलिक लाग्यो।
रवि लामिछानेले प्रकृया पूरा गरेर नागरिकता लिएका छन । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकता लिएका हुन् ।
काठमाडौ : कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गरेका छन् । आइतबार ट्वीट गर्दै उनले फागुन २८ भित्रै निर्वाचन सक्नेगरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् । उपसभापति खड्काले लेखेका छन्, ‘दायाँवायाँ नसोची, नहेरी ! निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताउनुभयो । “खेल हार र जितका लागि मात्रै होइन यसले राष्ट्र निमार्णमा समेत
स्थानीय सरकारको प्रत्याभूति दिन पाल्पाको निस्दी गाउँपालिकाले वडा तहबाटै सेवा सुरु गरेको छ । पालिकाको सातवटै वडामा अहिले एकीकृत घुम्ती सेवा सञ्चालन गरी गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाह भइरहेको छ । पालिकाले वडा वडामा पुगेर सबै प्रकारका सेवा दिने गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । कार्यालयको सेवासँगै नागरिकका गुनासा
भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा डा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर
-शेष पौडेल नागरिक र नागरिकता एउटै बिषय होइनन । नागरिकताको प्रमाणपत्र नलिएको ब्यक्तिपनि निस्चित कानूनी मापदण्डको आधारमा त्यो देशको नागरिक नै ठहर्छ । नेपालको सम्बिधानको धारा ११ मा "यो सम्बिधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य ब्यक्तिहरु नेपालको नागरिक हुनेछन" भन्ने
काठमाडौ : लेखक तथा सञ्चारकर्मी दामोदर न्यौपानेको नवौ कृति 'घरको शिक्षा ' आज लोकार्पण हुने भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमका बीच पुस्तकको विमोचन हुन लागेको हो ।
काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको छ । शुक्रबार सर्वोच्चकाे फैसलापछि बसेको सो पार्टीको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले संसदीय फैसलाले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोले रिक्त रहेको पार्टी संसदीय दलको नेताको जिम्मेवारी पनि अर्याललाई दिएको महामन्त्री
काठमाडौः सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज गरेको छ । संवैधानिक इजलासले शुक्रबार फैसला गर्र्दै लामिछानेको सांसद् पद खारेज गरेको हो । फैसलासँगै नागरिकता अवैध ठहर भएसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् । सर्वोच्चको संवैधानिक इजलासले