Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

राजनिति


राष्ट्रपति पदमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल को उम्मेदवारी दर्ता

काठमाडौ : राष्ट्रपति पदमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ। उहाँको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहनुभएको छ भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ। पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस,

संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले आज उहाँलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भन्नुभयो, “नेपालको संविधानको संरक्षण, राष्ट्रियताको सम्वद्र्धन र नेपाली जनताको उन्नतीको रेखदेख गर्ने

एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी

नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको थियो । उहाँको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल

राप्रपाका मन्त्रीले दिए राजिनामा

काठमाडौ : शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजिनामा दिएका छन् । उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएक्का हुन् ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको संयुक्त वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं - नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आठौं नवौं संयुक्त वार्षिक साधारणसभा शुक्रबार काठमाडौं सम्पन्न भएको छ । साधारणसभामा देशभरबाट करिब ३ सयभन्दा बढी व्यवसायीहरुको सहभागीता रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मी जानकारी दिए। साधारणसभामा क्रसर व्यवसायीहरुले क्रसरको मापदण्ड देशभर एउटै हुँदा समस्या भएको र भूगोल अनुसार मापदण्ड बनाउने

सरकारबाट बाहिरियो राप्रपा

काठमाडौ : राप्रपाको सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय लिएको हो ।

पौडेल ८ दलिय गठबन्धनका तर्फबाट उमेदवार,२ बजे मनोनयन

काठमाडौ : कांग्रेस कार्यसम्पादनकाे बैठकले राष्ट्रपतिकाे उमेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेल ज्युलाई बनाउने निर्णय गरेकाे छ । ८ दलिय गठबन्धनका तर्फबाट उमेदवार बन्नुहुनेछ । मनाेनयन दिउसाे २ वजेपछि । गठबन्धनका सवै नेताहरू पाैने १ वजे संसद भवन नयाँ वानेश्वरमा जम्मा हुने कार्यक्रम ।

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौ : कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपामा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।कांग्रेसलाइ राष्ट्रपतिमा समर्थन गर्न सात दलबीच समझदारी बनेको छ।

सानेपामा खुसियाली

काठमाडौ : कांग्रेस कार्यसम्पादन बैठक सुरू भएको  छ ।  बैठकसँगै  राष्ट्रपति उमेदवारको निर्णय गर्दै छ  । सानेपामा जारी बैठकमा उत्साहित रुपमा नेता कार्यकताहरु पार्टी कार्यालय पुगेका छन् ।राषट्रपति कांग्रेसले पाउने भएपछि नेता कार्यकताहरुमा खुसियाली छाएको छ।  

उत्साहित कांग्रेस: बैठक जारी,रामचन्द्र पौडेललाई राष्ट्रपति प्रश्ताव गर्दै

काठमाडौ : सत्ता साझेदार माओवादी केन्द्रलगायत ७ दलले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई मत दिने निर्णय गरेपछि उत्साहित कांग्रेसले आज उम्मेदवार चयन गर्दै छ। त्यसका लागि उसले अहिले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठकले राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने निर्णय गर्ने सम्भावना छ।

सम्वन्धित समाचारहरु