Trending
>>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

राजनिति


थरिथरिका विचलन रोक्न विश्वासको मत दिनुहोस् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ । बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम

एक महिनाभित्र सत्य निरुपण आयोग गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं। सर्वोच्च अदालतले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । द्वन्द्वपीडितहरुले दायर गरेको रिटमाथि गत माघ १५ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिसक्न सरकारका नाममा परमादेश जारी गरेको

आरती साहको परिवार र गृह मन्त्रालयबीच पाँच बुँदे सहमति

काठमाडौं । स्वर्गीय आरती साहको परिवार र गृह मन्त्रालय बीच पाँच बुँदे सहमति भएको छ । मंगलबार साँझ आन्दोलनरत आरती साहका परिवार र गृह मन्त्रालय बीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो । गृहमन्त्रि रवि लामिछाने पनि उपस्थित छलफलमा सहमतिसँगै शाहको परिवारले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । आरती

प्रदेशका सरकार जोगाउन कांग्रेसमा दाैडधुप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकार जोगाउन कसरत गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा मंगलबार बसेको सांसद रहेका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलको नेताको बैठकले जोगिन सक्ने प्रदेशमा सरकार जोगाउने निर्णय गरेको हो । बैठकमा वाग्मती, कर्णाली र सुदूरपश्चिम

नागरिक उन्मुक्ति पार्टीमा घर झगडा: प्रचण्डलाई विश्वासको मत दिनेमा रन्जिता, नदिनेमा रेशम !

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने बिषयमा नागरिक उन्मुक्ति पार्टी आन्तरिक बिबादमा फसेकाे छ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ । मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

सहमतिमा गडबढः माधव नेपालसँगकाे सहमतिमा राष्ट्रियसभा उपाध्यक्ष एमालेलाइ दिने बुँदा गायव !

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । मंगलबार एकीकृत

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल निर्वाचित भएका छन । ५६ सांसद् सहभागी भएकाे निर्वाचनमा कांग्रेसका युवराज शर्माले १७ मत पाएका थिए भने दाहालले विपक्षमा ३९ मत परेकाे थियाे । यससँगै दाहाल निर्वाचित हुने निश्चित भएकाे हाे ।

अन्ततः माधव नेपाललाइ मिलाउन सत्तागठबन्धनबीच सात बुँदे सहमति !

काठमाडाैं । सत्तागठबन्धनका पाँच दलबीच सात बुँदे सहमति भएको छ। नयाँ समीकरणपछि बनेको सत्तागठबन्धनमा आवद्ध नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच सात बुँदे सहमति भएको हो। यसअघि आठ बुँदे सहमित गरेका चार दलमा पाँचौँ दल एकीकृत समाजवादी मिसिएपछि नयाँ सहमति बनेकाे

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन आज: माओवादीका दाहाल र कांग्रेसका शर्मा उम्मेदवार,कस्काे पक्षमा कति?

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेस नेता युवराज शर्माले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा मंगलबार हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनबाट माओवादीका दाहालले उम्मेदवारी दिएका हुन् भने प्रमुख प्रतिपक्षी कांग्रेसबाट शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । माओवादीका गोपी सार्की अछामीको प्रस्तावमा उम्मेदवार बनेका दाहाललाई एमालेका

सम्वन्धित समाचारहरु