काठमाडौँ। आर्थिक वर्ष २०८१/२०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसान आन्दोलनमा उत्रेका छन् । किसानले आईतवार उखुको भुक्तानीको माग राखी काठमाडौको गौशालादेखि माईतीघरसम्म प्रदर्शन गरेका हुन् । किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान भुक्तानी गर्नुपर्ने माग राखेका छन् । यस्तै उनीहरुले उखुको मुल्य प्रतिक्वीन्टल एक हजार रुपैयाँ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रश्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (भदौ ६ गते, २०८२) का लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम भएको छ। युरोपेली युरो एकको खरिददर १६२ रुपैयाँ ३२ पैसा र
काठमाडौँ। प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमि सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । बिहीवारको बैठकमा समितिले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । समितिका सचिव शिवदत्त बरालकाअनुसार दफाबार छलफलपछि प्रतिनिधि सभामा उत्पति भएको भूमि सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न
काठमाडौँ। पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ । अर्थमन्त्रालयकाअनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोडमात्रै प्राप्त गरेको छ । जुन लक्ष्यको ३२.६२ प्रतिशत मात्रै हो । अघिल्लो आर्थिक वर्षमा सरकारले ४९ अर्ब ९४ करोड वैदेशिक
काठमाडौँ। अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरुमाथि प्रश्न उठाएका छन् । अहिलेका कानूनहरु थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताएका छन् । बुधवारको अर्थसमितिको बैठकमा उहाँले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखेका छन्। उनले २५ हजार भन्दा
काठमाडौँ। अधिक तरलता भएपछि राष्ट्र बैंकले (आज) बुधवार ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका सोमबार सुन प्रति तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रति तोलामा १ हजार २०० रुपैयाँले घटेर १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ। यसैगरी, चाँदीको मूल्य पनि घटेको
काठमाडौँ। बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरी संयोजकत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। प्रतिवेदनमा ओझाको योग्यता अपर्याप्त रहेको, कानुनअनुसारको योग्यताका लागि थप अनुभव आवश्यक भएको र कार्यक्षमतामै प्रश्न उठाइएको देखाइएको छ। शरद ओझा
काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि विधेयकमा दफावार छलफल गर्दै लगानी रकम रोक्का सम्बन्धि व्यवस्थालाई पास गरेको छ । आयोजनाले लगानीको सर्त पालना नगरेमा, लगानी रकम आयोजनामा उपयोग नगरी अन्यत्र प्रयोग गरेमा वा दिशान्तर गरेमा, झुठ्ठा विवरण वा तथ्य दिई लगानी प्राप्त गरेको प्रमाणित भएमा कोषले