Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

राशीफल


आज मिति २०७९ साल चैत्र २३ गते बिहीबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र २३ गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी आउने छ। प्रेममा धाेका मिल्ने याेग छ। वृष राशी – समय मध्यम छ। अरूकाे सेवामा मन जाने छ। राेकिएका काम पूरा हुने छन्।

आज मिति २०७९ साल चैत्र २२ गते बुधबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र २२ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष- सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा

आज मिति २०७९ साल चैत्र २१ गते मंगलबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र २१ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष - दिन राम्रै रहला। कुटनैतिक विधि अप्नाएर काम गर्नु होला। उपलब्धि मुलक काम हुनेछन्। आफुले गरेका काम अरुका लागि उदाहरणीय हुनसक्छन्। आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ। मान्यजनको सहयोग

आज मिति २०७९ साल चैत्र २० गते सोमबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र २० गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष - राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।

आज मिति २०७९ साल चैत्र १९ गते आइतबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र १९ गते आइतबार। आजको राशीफल यस प्रकार रहेको छ। मेष - लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला । बृष - समय राम्रो

आज मिति २०७९ साल चैत्र १८ गते शनिबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र १८ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको रात दिन शुभ रहोस्। मेष - आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ।धन खर्च भएपनि मन प्रफुल्ल रहने छ। दिन राम्रो छ।मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता

आज मिति २०७९ साल चैत्र १७ गते शुक्रबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र १७ गते शुक्रबार । आजको राशीफल यस प्रकार छ । मेष – आम्दानीको श्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । नोकरीमा लाभ एवं राजनीतिबाट फाइदा हुनुका साथै खर्च बढ्ने र पारीवारिक समस्या हुनेछ । वृष– ठूलाबडाबाट आश्वासनका साथै प्रद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । आकश्मिक लाभ

आज मिति २०७९ साल चैत्र १६ गते बिहिबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र १६ गते बिहिबार। आजको राशीफल यस प्रकार रहेको छ। मेष – मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । बृष – आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो

आज मिति २०७९ साल चैत्र १५ गते बुधबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र १५ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष राशी– आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। बृष राशी– मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट

आज २०७९ साल चैत्र १४ गते मंगलबार, हेर्नुहोस् आजको राशीफल

आज २०७९ साल चैत्र १४ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष : प्रेमीको सहयोग प्राप्त हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । वृष: आँटेको र ताकेको कार्य पुरा होला ।

सम्वन्धित समाचारहरु