Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

प्रदेश समाचार


नवौं भक्तपुर औद्योगिक महोत्सव हुँदै

भक्तपुर। नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷२०८२ चैत्र २८ गतेदेखि शुरु हुने भएको छ । बिहीवार महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । मेला चैत्र २८ गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित खुला चौरमा हुने आयोजकले बताएको

सेन्टरल प्लाजामा लागेको आगो नियन्त्रणको प्रयास जारी

इटहरी। इटहरीको सेन्टरल प्लाजामा लागेको आगो नियन्त्रणको काम भइरहेको छ । आगलागी भएको १० तले भवनमा फसेका ११ जनाको उद्धार गरिएको छ । प्लाजाको विभिन्न तलामा फसेका ८ पुरुष र ३ महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको हो । प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेबाट आगलागी

१० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुल शुरु हुँदै

काठमाडौँ। १० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुलको स्थापना भएको छ । काठमाडौं टेक्निकल स्कुलले पहिलो वर्षमै हस्पिटालिटी र केयरगिभरको क्षेत्रमा ठूलो मात्रमा सीपयुक्त जनशक्ति तयार गर्ने योजना लिएको छ । प्रत्येक वर्ष ५ लाख युवायुवतीहरु नेपाली बजारमा प्रवेश गर्ने गरेका छन् । त्यो श्रम शक्ति देशभित्र खपत

थुनुवालाई मापदण्ड बमोजिम हिरासतमा राखेका छौँः प्रहरी महानिरीक्षक थापा

काठमाडाैं । प्रहरी महानिरीक्षक दीपक थापाले हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभुति हुनेगरी व्यवस्थापन गरेको बताउनुभएको छ ।आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिरासतमा रहेका व्यक्तिहरुलाई आधारभुत आवश्यकता अन्तर्गत गाँस, बास र कपासको व्यवस्थापन गरेको बताउनु भयो

नागरिकता, मतदान र राष्ट्र सेवाको अधिकार १८ वर्ष, विवाह गर्न २० वर्ष किन ?

काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानव अधिकार समिति सदस्यहरुले विवाहको उमेर सम्बन्धी विषयमा आफ्ना धारणा राखेका छन् । आईतवार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सदस्यहरुले छलफलका विभिन्न विषयमा आफ्ना धारणा राखेका हुन् । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सातवटा प्रदेशमा एउटा एउटा नमूनायोग्य हिरासत निर्माणका लागि

खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन

काठमाडाैं ।खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरुलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।आईतवार मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली –२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा शर्त विनियमावली कर्मचारी हकहितका लागि लागू भएको बताउनु भयो

काठमाडौंस्थित अमेरिकी दूतावासकाे चेतावनी-‘अमेरिकामा कानुन उल्लंघन गर्ने नेपालीलाई देश निकाला गर्छाैँ’

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसा लिएका नेपालीलाई यदि अमेरिकाका कानुन र आप्रवासन नियम उल्लंघन गरे भने देशबाट निष्कासन गर्ने चेतावनी दिएको छ। दूतावासले सामाजिक सञ्जालमा भनेको छ, ‘अमेरिकी भिसा जारी भएपछि पनि हामी भिसावाहकहरूको जाँच जारी राख्छौं। यदि कसैले नियम उल्लंघन गरेमा, उनीहरूको भिसा रद्द गरी निष्कासन गरिनेछ।’

जुम्लाका भेडापालकलाई १८ हजार गोठालो भत्ता !

काठमाडाैं। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जुम्लाका भेडापालक २३० किसानलाई १८ हजार गोठालो भत्ता उपलब्ध गराएको जानकारी गराएका छन् ।

बेथानचोकको सामुदायिक वनमा डँढेलो,नियन्त्रण बाहिर !

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका-३ बोल्दे स्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११:०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ । आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना

ममाथि लागेको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने तयार छु : प्रा.डा. संग्रौला

काठमाडौँ। प्राध्यापक डाक्टर युवराज संग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गरेका छन् । आईतवार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताउनुभएको हो । उनले आफूलाई लागेको यौन दुव्र्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताए । उनले कुनै अमुक व्यक्तिले

सम्वन्धित समाचारहरु