काठमाडाैं ।हालसम्मको अनुसन्धानले माननीय रवि लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुददामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन। सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते
काठमाडाैं । ४ हजार नहुँदा श्रीमानको शव आफै रिक्सामा राखी, छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट लगेकी माइली राइलाइ १८ लाख बढी सहयाेग जुटेकाे छ । माईली राईलाई देश बिदेशमा हुने नेपालीहरुले अहिले सम्म सहयोग गरिसकेका छन् ।
काठमाडौं । सुकृति पौडेल भुसालले आफ्नो जीवनमा कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसाललले खेलबाड गरेको र जबरजस्ती डिभोर्स गर्नको लागि दबाब दिएको भन्दै न्याय मागेकी छिन् । पति शीतलकृष्ण भनेर यतिवेला भारतमा लुकेर बसेको पनि पीडित सुकृतिको दाबी छ ।आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै
काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन् । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेश गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन्। मन्त्री नियुक्तिसँगै आजै सपथ ग्रहणको तयारी गरिएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बताए। मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएपछि मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए।
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल विश्व सम्पदा सूचीमा रहेको काठमाडौ स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर जीर्णाेद्ववार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधिअनुसार शुभसाईतमा गरिने पूर्णाहुती पूजामा सोमबार सहभागी हुनुभएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजना गरेको सो पूजापछि मूल छत्र गजुर जीर्णाेदवारमा सहयोग गर्ने १० जनालाई
पोखरा । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएकाे छ । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी
काठमाडाैं । पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई विमानस्थलमा पुर्याइँदा नेकपाका महासचिव विप्लव पनि विमानस्थलमै थिए । सो क्रममा विप्लवसँग महराको जम्काभेट भएको बताइएको छ । विप्लव जिल्लाका कार्यक्रम सकेर काठमाडौँ आउन लागेको र सोही क्रममा प्रहरी नियन्त्रणमा रहेका महराको विप्लवसँग जम्काभेट भएको हो । सो क्रममा विप्लवले महराबारे
काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ ।उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो ।
धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको छ। गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलमा समेत सल्किएपछि सामान्य क्षति भएको कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन