Trending
>>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया >>   पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगन थापाको आग्रह
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार
   Accurate Khabar
नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

भरतपुर,चितवन। नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड

इन्जिनियरिङ पढ्ने कार्यालय नै जीर्ण

ललितपुर। ललितपुरको पुल्चोकमा वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन रहेको छ । त्यस्तै, वास्तुकला र युरोपेली शैलीमा

टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’

काठमाडौं। सोमबार दिउँसो काठमाडौंको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ । टुँडिखेलमा

६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पुगे झण्डै डेढ लाख पर्यटक

काठमाडौं। ६ महिनामा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या करिब डेढ लाख जना पुगेको छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ । चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य मानिन्छ ।

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको स्तरोन्नति गरिँदै

ढोरपाटन,बागलुङ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्न थालिएको छ । लोकमार्गको पाखुट्टे–बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । विसं २०७३ मा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ‘ट्र्याक’ खोलिएको

नेपालले अन्तिम वार्मअप खेलमा आज वेस्ट इन्डिजको सामना गर्दै

काठमाडौं। आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले आज अन्तिम औपचारिक वार्मअप खेलमा वेस्ट इन्डिजको सामना गर्दै छ । नेपाल र वेस्टइन्डिजबीचको उक्त खेल दक्षिण अफ्रिकाको जोहननेसबर्गमा खेल नेपाली समयअनुसार दिउँसो पौने २

बिपीको समस्या समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका छन् । मेयर साम्पाङले बिपी प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सीईओ खतिवडाले दिए राजीनामा

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । खतिवडाको राजीनामा १ माघदेखि लागु हुनेगरी बैंकको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ । त्यस्तै, अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव महाप्रबन्धक

बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते

काठमाडौं। बिर्तामोड नगरपालिकाको वडा नम्बर-सातमा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । उनको उपचारको लागि विएण्सी मेडिकल कलेज पठाइएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको सो

एमी अवार्डः ‘सक्सेसन’ र ‘द बियर’लाई छ-छ अवार्ड

काठमाडौं। अमेरिकाको लसएन्जल्समा मंगलबार बिहान सम्पन्न ७५ औँ संस्करणको प्राइमटाइम एमी अवार्डमा ‘सक्सेसन’ र ‘द बियर’ले समान छ अवार्ड र ‘बीफ’ले पाँच अवार्ड जितेका छन् । हलिउडमा भएको आन्दोलनका कारण निर्धारित मितिमा हुन नसकेको एमी