Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार
   Accurate Khabar
आजको विदेशी मुद्राको विनिमय दर, कुन देशकाे मुद्रा कतिमा हुँदैछ खरिद बिक्री ?

काठमाडाैं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

‘भ्वाइस अफ नेपाल’मा अन्तिम आठ प्रतिस्पर्धी छनोट, बाहिरिए प्रशान्त र अश्विन

काठमाडौं। ‘भ्वाइस अफ नेपाल’को सिजन ५ मा अन्तिम आठको समीकरण तयार भएको छ । पछिल्लो सप्ताहन्तका एपिसोडबाट प्रशान्त शिवाकोटी र अश्विन राई प्रतिस्पर्धाबाट बाहिरिएका छन् । पछिल्लो साताको भोटिङमा कम मत ल्याएपछि प्रशान्त र अश्विन

कार्यसूचीमै प्रवेश भएन संसदीय समितिको बैठक

काठमाडौं। कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । उक्त बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम रहेको थियो । सबै संशोधनकर्ता सदस्यलाई

विल्सनविक्रमले घोषणा गरे फिल्म ‘लाहुरे एण्ड दाउरे’, शीर्ष भूमिकामा दयाहाङ राई

काठमाडौं। दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर अभिनेता विल्सनविक्रम राईले फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने भएका छन् । दयाहाङसँग आइतबार लिखित सहमति भएको छ । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन तथा

जनता र विकासको कुरा दह्रोसँग उठाउँनेछु: सांसद कोइरी

काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले जनता र विकासको मुद्दा संसदमा दह्रोसँग उठाउने बताएका छन् । आफ्नो सांसद पदको निलम्बन फुकुवा माग गर्दै आइतबार संघीय संसद सचिवालयमा निवेदन दिएपछि उनले भने, ‘निर्वाचित भएर पनि

मापदण्ड विपरीत कच्ची सडकमै गुड्छन् अटोरिक्सा

ढोरपाटन,बागलुङ। यहाँका ग्रामीण तथा बजारमा पछिल्लो समय अटो रिक्सा चल्न थालेका छन् । बजार अटो रिक्सा नगरपालिकासँग अनुमति लिएर सञ्चालन गरिए पनि ग्रामीण क्षेत्रमा भने आफूखुसी सञ्चालन हुँदै आएको छ । अनुगमनको अभावमा समथर भू–भागका

पदमले फलाए नौ किलोको एउटै काउली

गलकोट बागलुङ। नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थाल्नुभएका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल

बगरखेती गर्ने किसानलाई पालिकाको अनुदान

मनहरी,मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाले बगरखेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको हो । उक्त गाउँपालिकाले ९५ बिघा जमिनमा एक

राष्ट्रपति रनिङ सिल्डको उपाधि हिमा गाउँपालिकालाई

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–६ ले आयोजना गरेको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा २० स्वर्ण पदकसहित हिमा गाउँपालिका प्रथम भएको छ । उक्त प्रतियोगितामा जिल्लाका पातारासी र गुठिचौरबाहेक छ पालिकाको सहभागिता रहेको थियो । उक्त

निकुञ्जका चार भाले हात्ती बने सबैभन्दा बढी आक्रामक

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् । निकुञ्जका सूचना अधिकारी