Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार
   Accurate Khabar
राज्य व्यवस्था समितिमा प्रधान सेनापति, फास्ट ट्रयाकबारे जवाफ दिने

काठमाडौं। राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ । प्रधानसेनापति शर्मासँग काठमाडौं–निजगढ फास्ट ट्रयाक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी–कोठेधार–तिंकर सडकका सम्बन्धमा समितिले छलफल गरिरहेको हो । उक्त राष्ट्रिय गौरवको आयोजना

सर्वोच्चको न्यायाधीशमा सिफारिस सबै ६ जनाको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । सुनुवाइ समितिका सदस्य लिलानाथ श्रेष्ठले न्यायाधिशमा सिफारिस सबै ६ जनाको नाम अनुमोदन भएको जानकारी दिएका छन्

रकम ठगी गरेको आरोपमा दुई वैदेशिक रोजगार व्यवसायी पक्राउ

काठमाडौं। नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई वैदेशिक रोजगार व्यवसायी (मेनपावर सञ्चालक) पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंको पुरानो बानेश्वरस्थित ओसो

मेलम्चीको पानी पथान्तरणका लागि निर्माण व्यवसायीलाई साईटमा परिचालन गर्ने निर्णय

काठमाडौं। मेलम्ची नदीको पानी पथान्तरणमा ढिलाइ भएको कारण काठमाडौं उपत्यकावासीले गरेको दबाबमूलक प्रदर्शनले अझ बढी गम्भीर बनाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । त्यस्तै, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको

आज देशभरको मौसम सामान्यतया सफा

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ भने राति पानि देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाउको छ

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो

चीन। चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । उक्त बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । त्यस्तै, मंगलबारको बैठकमा ती विषयमा छलफल मात्र भएकाले आज निर्णय हुने

काठमाडौंका यी ठाउँमा चार दिन साढे चार घण्टा बिजुली नआउने

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले बिजुली बिहान साढे ९ देखि २ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको

एमालेले आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्छ : सचिव भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले पार्टीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन् । पार्टीको मध्य पहाडी लोकमार्ग यात्राको क्रममा प्राप्त तथ्यहरूको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ भने जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।