Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

काठमाडौंका यी ठाउँमा चार दिन साढे चार घण्टा बिजुली नआउने


काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले बिजुली बिहान साढे ९ देखि २ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको हो ।

त्यस्तै, प्राधिकरणका अनुसार बुधबार चपली तथा बूढानीलकण्ठ र बिहीबार गोङ्गबु बसपार्क आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ
।

शुक्रबार चपली तथा हात्ती गौँडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत अवरुद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?