Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार
   Accurate Khabar
बनेपा नगरपालिकाकाे प्राथमिकतामा कृषि उत्पादन र बजारीकरण

धुलिखेल। बनेपा नगरपालिकाले बजेट निर्माण गर्दा शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा प्राथमिकता दिएको छ ।उक्त नगर प्रमुख शान्तिरत्न शाक्यले आज बनेपा नगरपालिकाको १३औँ हिउँदे नगर अधिवेशन शुभारम्भका क्रममा सोबारे जानकारी दिँदै शिक्षाबिना कुनैपनि कुराको विकास

भलामखोरका घरघरमा खानेपानी धारा

गण्डकी। पोखरा महानगरपालिका–२० भलामखोरका सम्पूर्ण घरमा खानेपानी सुविधा पुगेको छ । रु एक करोड १९ लाख ३२ हजार ८००कोे लागतमा इक्राघारी बिचारी खानेपानी आयोजना निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई पानीको सुविधा पुगेको हो । गण्डकी

नेप्से परिसूचक ३१ दशमलव ६२ अङ्कले बढ्यो

काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज तीन सय १४ कम्पनीको एक

स्क्रब टाइफसबाट चार जनाको मृत्यु

नारायणगढ,चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम

न्यायाधीश गिरीकी पत्नीद्वारा सर्वोच्च परिसरमै आत्मदाहको प्रयास

काठमाडौं। न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन् । श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी गिरीले न्यायको माग गर्दै आत्मदाहको प्रयास गरेकी हुन् । ‘न्याय कि मृत्यु? बलात्कारी न्यायाधीश

बारामा नाबालिगलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

बीरगन्ज। झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको अभियोगमा बारामा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शनिबार झारफुक गर्ने एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार

प्रा.डा. ताराकान्त पाण्डेयको निधनप्रति अध्यक्ष मोहन वैद्य ‘किरण’द्वारा दुःख व्यक्त

काठमाडौं। दाङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका प्रा.डा. ताराकान्त पाण्डेयको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले दुःख व्यक्त गरेका छन् । पाण्डेयले नेपाली प्रगतिवादी साहित्य, जनवादी तथा समाजवादी सांस्कृतिक आन्दोलन र मार्क्सवादी

औषधि उत्पादनको काम तत्काल सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् । आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ

तस्बिरमा हेर्नुहोस् मगर समुदायको सांस्कृतिक कार्यक्रम

काठमाडौं। मगर समुदायले माघे सङ्क्रान्ति पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले सोमबार परेको माघे सङ्क्रान्ति पूर्वसन्ध्यामा टुंडिखेलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । मगर समुदायले माघे सङ्क्रान्तिलाई राष्ट्रिय

बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्दै मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार र उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ । उक्त मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले