Trending
>>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर >>   सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि >>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार
   Accurate Khabar
कालीगण्डकी करिडोर: अन्तिम चरणमा पुग्यो बेनी-जोमसोम-कोरला सडक

म्याग्दी। गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । त्यस्तै, भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा

अनुदान र लेखन वृत्तिका लागि प्रेस काउन्सिलले माग्यो आवेदन

काठमाडौं। प्रेस काउन्सिल नेपालले विभिन्न शीर्षकमा अनुदान र लेखन वृत्तिका लागि आवेदन माग गरेको छ । उक्त काउन्सिलले ती सबै कार्यक्रमका लागि आइतबारदेखि आवेदन खुलाएको हो । काउन्सिलले आइतबार सूचना जारी गर्दै ३५ दिनभित्र आवेदन

आज सुनको मूल्य फेरी बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी,गत कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार

‘घरघरमा सिंहदरवार भन्थे, नागरिकता बनाउन ८० किलोमिटर टाढा जानुपर्छ’

त्रिवेणी,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका-६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ। ‘घरघरमा सिंहदरवार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका

दाङमा रड प्रहार गरेर श्रीमतीको हत्या

दाङ। तुलसीपुर उपमहानगरपालिका-४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर

एएफसी एसिया कपः बहराइनको पहिलो जित

काठमाडौं। एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अंक बटुल्न सफल भएको हो

काठमाडौंमा बिजुलीका तार भूमिगत गरिँदै, यी ठाउँमा हुन्छ विद्युत् अवरोध

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दै छ । प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको छ भने विद्युतीय लाइन भूमिगत गर्दा

इराकमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण

काठमाडौं। इरान समर्थित आतङ्ककारी समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा रकेट र ब्यालेस्टिक मिसाइलले आक्रमण गरेका छन् । उक्त आक्रमणबाट धेरै अमेरिकी सैनिक घाइते भएको जनाइएको छ भने अमेरिकी सेनाले धेरै सैनिकलाई गम्भीर

‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग

काठमाडौं। ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ । धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम

त्रिवि उपकुलपति कप आजदेखि, भलिबलमा २७ क्याम्पसले प्रतिस्पर्धा गर्ने

काठमाडौं। त्रिवि उपकुलपति कप आजदेखि सुरु हुँदै छ । उक्त प्रतियोगिताको आज एक समारोहकाबीच ललितपुरको जावलाखेलमा उद्घाटन हुन लागेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा हुने यो प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुनेछ