Trending
>>   नारा जर्मनीमा अध्यक्ष र महासचिव बाहेक निर्विरोध,शनिबार अनलाइन मतदान हुँदै >>   राप्तीमा नदीको चाप बढ्यो >>   नक्कली नोट कारोबारमा दुई जना पक्राउ >>   पहिराले दाङ–सल्यान सडक अवरुद्ध >>   डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ >>   आज मिति २०८२ साल साउन २० गते मंगलबार,हेर्नूहोस् आजको राशिफल >>   राजावादी प्रदर्शनमा संलग्न थप २ जनालाई धरौटीमा छाड्न आदेश >>   कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड >>   दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनको आदेश >>   खोलामा डुबेर एक महिलाको मृत्यु
Logo
२० श्रावण २०८२, मंगलवार
२० श्रावण २०८२, मंगलवार
   Accurate Khabar
अफगानिस्तानमा कोइला खानी विस्फोटमा ६ जनाको मृत्यु, १८ घाइते

एजेन्सी। उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा कोइला खानीभित्र भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएको कोइला खानीका प्रान्तीय निर्देशक मौ घाइते सबैलाई अस्पताल लगिएको छ । उनीहरुको उपचार भइरहेको सरकारी

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्ण रहेको बताएकी छिन् । नेपाल र अवैतनिक वाणिज्यदुतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सम्बन्धित राष्ट्रहरूसँग

मध्य टर्कीमा डढेलोबाट १० अग्निनियन्त्रकको मृत्यु

एजेन्सी। टर्कीको मध्य प्रान्त एस्किसेहिरमा लागेको जंगलको आगो निभाउने प्रयास गर्दा बुधवार दस अग्निनियन्त्रकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । आन्तरिक मन्त्री अली येर्लिकायाले १४ जना घाइतेको हाल उपचारका लागि अस्पतालमा

बगदादमा आगलागी हुँदा ४ जनाको मृत्यु

एजेन्सी। इराकी गृह मन्त्रालयको स्रोतले बुधवार पूर्वी बगदादको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको बताएको छ । अन्य दुई जना गम्भीर घाइते भएको बताइएको छ । उच्च तापक्रम र अत्यधिक भारका कारण विद्युतीय

बहराइनले लेबनानमा स्थायी कुटनीतिक नियोग खोल्ने

एजेन्सी। बहराइनका राजा हमद बिन इसा अल खलिफाले बुधवार बेरुतमा स्थायी बहराइन कुटनीतिक नियोग खोल्ने घोषणा गरेका छन् । जसले लेबनानसँग राज्यको पूर्ण कुटनीतिक सम्बन्धलाई जोड दिनेछ । बहराइन समाचार एजेन्सी (बीएनए) काअनुसार बहराइन अधिराज्यको

टर्कीमा डढेलोको जोखिम

एजेन्सी। टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले देशभर तापक्रम बढ्दै जाँदा डढेलोको खतरा बढ्ने चेतावनी दिएका छन् । आगामी दिनहरूमा गर्मी र तिब्र हावाका कारण जोखिम बढ्ने बताएका हुन् । केही समय यता देशमा डढेलो

मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा

काठमाडौँ। सरकारले मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रीपरिषद् बैठकबारे जानकारी दिँदै मन्त्री यादवले आज संकटग्रस्त

काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह गर्नू

काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले निजामति विधेयकमा संशोधनको विषयमा सांसदहरुलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले यस्तो बताएका हुन् ।

राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निजामति विधेयकको कुलिङ पिरियडबारे राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुले राख्नुभएको संशोधनले गम्भीर बनाएको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्

एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित

काठमाडौँ। मनाङ मस्र्याङ्दी र श्री भगवती क्लवले एन्फा यु–१६ युथ लिगमा बुधवार जित निकालेका छन् । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा मनाङ मस्र्याङ्दीले विभागीय टोली त्रिभुवन आर्मी क्लवमाथि २–० को जित निकाल्यो । मनाङको