काठमाडौँ। नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले अगामी आर्थिक वर्षको बजेट सकारात्मक र कार्यान्वयनयोग्य रहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताएका हुन् । अगामी
काठमाडौँ। नेपाली काँग्रेसकी सांसद विष्णकुमारी सापकोटाले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यक रहेको बताएकी छीन । बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताएकी हुन् । संयुक्त राष्ट्रसंघले विश्वभर प्लास्टिक प्रदुषण रोक्न अभियान
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग गरेका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद रिजालले उच्च मूल्य वृद्धि
काठमाडौँ। ब्रिटिश गोरखामा भर्ती भएका नेपालीहरुलाई नागरिकता दिने कुराको हकमा विशेष निर्णय गरेर अघि बढ्न सांसदहरुले जोड दिएका छन् । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले ब्रिटिश
काठमाडौँ। पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद सुचारु हुने बताएका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर बिष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्रीको राजीनामाको माग दोहोर्याका हुन् । भिजिट
काठमाडौँ। घरजग्गा खरिदविक्रीमा हुने शंकास्पद कारोबारमाथि सरकारको सुक्ष्म निगरानी बढाएको छ । मुलुक ग्रेलिस्टमा परेसँगै सरकार अवैध कारोबारलाई निस्तेज पार्ने हिसावले अघि बढेको हो । सरकारले त्यस्तो कारोबारमाथि सुक्ष्म निगरानी गर्नेछ । निगरानीअनुसार नै अब
काठमाडौँ। टुरिष्ट गाइड एशोसिएशन अफ नेपालका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक गाइडका रुपमा काम गर्ने पथ प्रदर्शकलाई संघीय मन्त्रालय मातहत राखिनुपर्ने बताएका छन् । बिहीवार आयोजित नवौं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष देवकोटाले हाल
काठमाडौँ। अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य शुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो । उपप्रधानमन्त्री