Trending
>>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार
   Accurate Khabar
गुलेन आन्दोलन विरुद्धको कारबाहीमा ९१० जना संदिग्ध पक्राउ

एजेन्सी। टर्किएले यस वर्ष गुलेन आन्दोलनलाई लक्षित राष्ट्रव्यापी कारबाहीमा ९१० जनालाई पक्राउ गरेको छ । १ हजार ६ जनालाई न्यायिक नियन्त्रणमा राखिएको गृहमन्त्री अली येर्लिकायाले बताए । विगत दुई हप्तामा मात्र टर्कीका जेन्डरमेरी सेनाले अंकारा

ट्रम्पको रुसलाई चेतावनीः ५० दिनभित्र युद्धविराम नभइ सय प्रतिशत कर लगाउँछु, नेटोमार्फत युक्रेनमा हतियार पठाउँछु

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले नेटोमार्फत युक्रेनमा हतियार पठाउने बताएका छन् । यदि ५० दिनमा युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित कर लगाउने चेतावनी दिए । ट्रम्पले ओभल अफिसमा नेटो महासचिव मार्क

अमेरिकासँगको व्यापार विवादः इयुद्वारा प्रत्युत्तर प्रश्ताव

एजेन्सी। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र यसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बीच चलिरहेको व्यापार विवादको बीचमा युरोपेली संघ (इयु) ले ७२ अर्ब युरो (८४ अर्ब अमेरिकी डलर) मूल्यका अमेरिकी सामानहरूमा नयाँ चरणको कर लगाउने प्रश्ताव

इण्डोनेसियामा स्पीडबोट पल्टिँदा ११ जना बेपत्ता

एजेन्सी। इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको मेन्टावाई टापुहरूको तटमा स्पीडबोट पल्टिँदा एघार जना बेपत्ता छन् । सात जनाको उद्धार गरिएको छ । स्थानीय खोज तथा उद्धार कार्यालयको आपतकालीन एकाइका प्रमुख डियो उलवी फिनान्डाले स्पीडबोट सिकाकाप टापुबाट

सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउँः मन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले लार्भा उत्पादन हुने

चीनको जिडिपी पहिलो ६ महिनामा ५.३ प्रतिशतले विस्तार

एजेन्सी। २०२५ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वार्षिक रूपमा ५.३ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस) को तथ्याङ्कले मंगलवार देखाएको छ । पहिलो ६ महिनामा चीनको जिडिपी लगभग ६६.०५

भारतको थोक मुद्रास्फीति जुनमा –०.१३ प्रतिशतमा ऋणात्मक

एजेन्सी। भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) जुनमा –०.१३ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको तथ्याङ्कले जनाएको छ । जुनमा डब्ल्युपिआई मुद्रास्फीति २१ महिना यताकै न्युनतम –०.१३ प्रतिशतमा झरेको छ । जुन अक्टोबर

लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको छः मदनकृष्ण श्रेष्ठ

काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गरेका छन् । महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल अब विद्युतीय

भारतको खुद्रा मुद्रास्फीति जुनमा २.१० प्रतिशतमा झर्‍यो

एजेन्सी। सरकारी तथ्याङ्कअनुसार भारतको खुद्रा मुद्रास्फीति जुनमा छ वर्षकै न्युनतम २.१० प्रतिशतमा झरेको छ । मे २०२५ को तुलनामा जुन २०२५ को मुख्य मुद्रास्फीतिमा ७२ आधार बिन्दुले गिरावट आएको छ । यो जनवरी २०१९ पछिको

मौद्रिक नीतिको प्रभावः बैंकहरुले ब्याजदर झनै घटाए, अब जनताले बैंकमा पैसा राख्लान् ?

काठमाडौँ। गभर्नर विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरुमा प्रत्यक्ष देखिएको छ । पौडेलले गत शुक्रवार आगामी वर्ष २०८२÷८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५