काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडीहरु नेपालमै बनाउनुपर्ने बताएका छन् । महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमा विद्युतीय गाडी (इभी) को प्रयोग
काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गरेका छन् । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ठकुरीले २०८१ असार ३१ गते बनेको वर्तमान
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताए । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न
एजेन्सी। टर्किएले यस वर्ष गुलेन आन्दोलनलाई लक्षित राष्ट्रव्यापी कारबाहीमा ९१० जनालाई पक्राउ गरेको छ । १ हजार ६ जनालाई न्यायिक नियन्त्रणमा राखिएको गृहमन्त्री अली येर्लिकायाले बताए । विगत दुई हप्तामा मात्र टर्कीका जेन्डरमेरी सेनाले अंकारा
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले नेटोमार्फत युक्रेनमा हतियार पठाउने बताएका छन् । यदि ५० दिनमा युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित कर लगाउने चेतावनी दिए । ट्रम्पले ओभल अफिसमा नेटो महासचिव मार्क
एजेन्सी। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र यसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बीच चलिरहेको व्यापार विवादको बीचमा युरोपेली संघ (इयु) ले ७२ अर्ब युरो (८४ अर्ब अमेरिकी डलर) मूल्यका अमेरिकी सामानहरूमा नयाँ चरणको कर लगाउने प्रश्ताव
एजेन्सी। इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको मेन्टावाई टापुहरूको तटमा स्पीडबोट पल्टिँदा एघार जना बेपत्ता छन् । सात जनाको उद्धार गरिएको छ । स्थानीय खोज तथा उद्धार कार्यालयको आपतकालीन एकाइका प्रमुख डियो उलवी फिनान्डाले स्पीडबोट सिकाकाप टापुबाट
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले लार्भा उत्पादन हुने
एजेन्सी। २०२५ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वार्षिक रूपमा ५.३ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस) को तथ्याङ्कले मंगलवार देखाएको छ । पहिलो ६ महिनामा चीनको जिडिपी लगभग ६६.०५
एजेन्सी। भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) जुनमा –०.१३ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको तथ्याङ्कले जनाएको छ । जुनमा डब्ल्युपिआई मुद्रास्फीति २१ महिना यताकै न्युनतम –०.१३ प्रतिशतमा झरेको छ । जुन अक्टोबर