Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

खोलामा डुबेर एक महिलाको मृत्यु


काठमाडौं । बोलबम गएकी एक महिलाको सुन्दरीजलमा खोलामा डुबेर मृत्यु भएको छ ।

सोमबार राति सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएको क्रममा ३५ वर्षीया सन्ध्या धामी ढुंगामा चिप्लिएर खोलामा डुबेकी थिइन् । चितवन घर भएकी उनि हाल कपन बस्दै आएकी थिइन् ।

यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जानकारी दिएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?