एजेन्सी। दक्षिणी भारतीय राज्य तेलंगानामा एक रासायनिक कारखाना भित्र भएको ठूलो विस्फोटमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् । तेलंगानाको राजधानी हैदराबादबाट लगभग ४८ किलोमिटर उत्तरपश्चिममा रहेको संगारेड्डी
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबराले रारालाई लेक सिटीको रुपमा विकास गर्न माग गरेका छन् । बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्ताव गरेका हुन् । उनले नेपालमा धेरै
एजेन्सी। बेलायतमा लामो समयदेखि गर्मीको लहर जारी रहँदा धेरै भागहरूमा स्वास्थ्य शतर्कता अपनाइएको छ । बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आफ्नो एम्बर ताप स्वास्थ्य शतर्कता थप क्षेत्रहरूमा विस्तार गरेको छ । जहाँ तापक्रम ३३ डिग्री सेल्सियसमा
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार तथा एमआरआई सेवा
एजेन्सी। अमेरिकी सिनेटले मंगलवार ट्रम्प प्रशासनको कर र खर्च मापनको आफ्नो संस्करणसम्बन्धी एक विधेयक पारित गरेको छ । जसले २०३४ सम्ममा ३.३ ट्रिलियन अमेरिकी डलर घाटा थप्ने अपेक्षा गरिएको छ । सोमवार बिहान शुरु भएको
एजेन्सी। युरोस्ट्याटद्वारा मंगलवार प्रकाशित फ्ल्याश अनुमानअनुसार युरोजोनमा वार्षिक मुद्रास्फीति दर जुनमा २ प्रतिशत पुगेको छ । मे महिनाको १.९ प्रतिशतबाट बढेर २ प्रतिशत पुगेको हो । सेवाहरूको मूल्यले मुद्रास्फीतिलाई प्रेरित गर्छ । जसले जुनमा वार्षिक
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष (आ.व. २०८२/०८३) २ सय वटा झोलुङ्गे पुल निर्माण
एजेन्सी। म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो ६ महिनामा ३५ लाखभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको छ । श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीका सदस्य यू बोए थिनले यसबारेमा जानकारी दिएका हुन् ।
काठमाडौँ। सात वटै प्रदेशका प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बुधवार बिहान राष्ट्रिपति भवन शितल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरुले शिष्टाचार भेट गरेका हुन् । हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग,
एजेन्सी। मंगलवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४५ प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । इजरायली सेनाले विगत २४ घण्टामा तटीय क्षेत्रका १ सय ४० वटा निशानामा आक्रमण गरेको घोषणा गरेको छ ।