Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार
   Accurate khabar
उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड

१७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज किसान सङ्गठनका प्रतिनिधिसँगको संयुक्त

देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद

१७ वैशाख, कञ्चनपुर। परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् । आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०÷१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

वीर अस्पतालको पर्खाल भत्किँदा ४ जना घाइते

१७ वैशाख, काठमाडाैँ । काठमाडाैँस्थित वीर अस्पतालको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् । अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खस्दा चार जना घाइते भएका हुन् । घाइते हुनेमा तीन जना महिला र एक जना

सदर चिडियाखानाको बढ्यो आम्दानी

१७ वैशाख, ललितपुर । जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार घटेको आम्दानी चालु आर्थिक वर्षमा भने बढेको हो । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार

निरा पाण्डको हत्या अभियुक्त सार्वजनिक, पसलकै हतियार प्रयोग गरेर हत्या

काठमाडाैँको कपनस्थित सरस्वतीनगरमा निरा पाण्डे आचार्यको हत्या आरोपित सार्वजनिक भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका बिनोद विकलाई सार्वजनिक गरेको हो । ब्युरोले दिएको जानकारी अनुसार विकले निराको पसलमा नै

अब जिसस प्रमुख नै अस्पतालको अध्यक्ष

१७ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका अस्पतालको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिको प्रमुख नै अध्यक्ष हुने प्रावधान ल्याएको छ । यसअघि सरकारमा रहेका दल निकटका व्यक्ति समितिको पदाधिकारी र सदस्यमा नियुक्त हुँदै आएका थिए

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पाैडेल, आजै स्वदेश फर्किने

१७ वैशाख, काठमाडाैँ । भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किने भएको छ । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आज दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्किन

पहिरोले अरूण नदी थुनिँदा २ किलोमिटर माथिसम्म बन्यो ताल

१७ वैशाख, सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।

महावीर पुनले उठाएका माग भोलीसम्म पुरा गर्ने सरकारको प्रतिबद्धता

१७ वैशाख, काठमाडाैँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आइतबार सिंहदरबारमा भएको वार्तापछि सोमबारसम्ममा माग पुरा गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको हो । सरकारको तर्फबाट उपप्रधान

निराको हत्याका अभियुक्तलाई काठमाडाैँ ल्याइयो, आजै सार्वजनिक गर्ने तयारी

१७ वैशाख, काठमाडाैँ । निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको अभियोग लागेका व्यक्तिलाई काठमाडाैँ ल्याइएको छ। शनिबार साँझ झापाबाट पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडाैँ ल्याइएको हो । उनलाई आज नै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।