Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

निराको हत्याका अभियुक्तलाई काठमाडाैँ ल्याइयो, आजै सार्वजनिक गर्ने तयारी


१७ वैशाख, काठमाडाैँ । निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको अभियोग लागेका व्यक्तिलाई काठमाडाैँ ल्याइएको छ। शनिबार साँझ झापाबाट पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडाैँ ल्याइएको हो ।

उनलाई आज नै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।

काठमाडौंको कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा व्यवसायी पाण्डको हत्या भएको थियो। हत्या भएको ९ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धनबाट लुटपाटको उद्देश्यले उनको हत्या भएको देखिएको प्रहरीले बताएको छ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?