Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार
   Accurate khabar
जापानमा एक जना नेपालीको निधन

२४ फागुन, काठमाडाैँ। जापानमा कार्यरत एक नेपालीको निधन भएको छ । जापानमा कुकको काम गरिरहेका नेपालीको निधन भएको हो । निधन हुनेमा बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखाल रहेका छन् ।

सिरियामा भएको ड्रोन आक्रमणमा ४ जना मारिए

२४ फागुन, एजेन्सी। सरकार नियन्त्रित पूर्वी सिरियामा बुधबार इरान समर्थित गुटहरूद्वारा भएको ड्रोन आक्रमणमा चार जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । उक्त आक्रमणमा अन्य आठ जना घाइते भएका छन् । सिरियन

अभिनेत्री सुरक्षा पन्तले गरिन् इन्गेजमेन्ट

२४ फागुन, काठमाडाैँ। अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छिन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा फोटो राख्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्। उनले प्रेमी मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन् । फेसबुकमा फोटो राख्दै पन्तले लेखेकी छिन्,

श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

२४ फागुन, एजेन्सी। श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनको लागि उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले

माधव नेपाललाई समवेदना दिन शङ्खमुल पुगे ओली

२४ फागुन, काठमाडाैँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन पुगेका छन् । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा भाइ सरोजकुमार नेपालको निधन भएका कारण ओली समवेदनाका लागि

मन्त्रालयको नाम परिवर्तन

२४ फागुन, विराटनगर। कोशी प्रदेशका सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन भई ‘भौतिक पूर्वाधार विकास’ मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको सङ्ख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

२४ फागुन, काठमाडाैँ । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले

मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट

२४ फागुन, काठमाडाैँ। मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले

गुन्डुमा मेयर बालेन र महेश बस्नेतबिच भेटवार्ता

२४ फागुन, काठमाडाैँ। काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा एमालेका नेता महेश बस्नेतसँग भेटवार्ता गरेका छन् । एमालेका पोलिटब्युरो सदस्य समेत रहेका बस्नेतलाई मेयर बालेन गुन्डु नै पुगेका थिए । नेता बस्नेत र मेयर बालेनबिच काठमाडौँ

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

२४ फागुन, काठमाडाैँ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत