Trending
>>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार
   Accurate khabar
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, हत्कडी भने लगाइएन

२२ चैत्र, एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । म्यानहट अदालतमा बयान दिन न्युर्योक पुगेका बेला उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर,उनलाई पक्राउ गर्दा हत्कडी भने नलगाइएको उल्लेख

पुटिन ‘नेटोको ढोका बन्द गर्न’ असफल: महासचिव स्टोल्टेनबर्ग

२२ चैत्र, एजेन्सी । नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले फिनल्यान्डले मङ्गलबार सैन्य गठबन्धनमा सामेल हुनुले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको विस्तार रोक्न असफल भएको देखाएको बताएका छन्। "राष्ट्रपति पुटिन नेटो विस्तारको ढोका बन्द गर्न चाहन्थे। आज हामी

साैराहामा अज्ञात समूहले छिनाए हात्तीको सुँड

२२ चैत्र, चितवन । चितवनको साैराहामा एक हात्तीको सुँड काटिएको छ । अज्ञात समूहले एक निजी रूपमा पालिएको हात्तीको सुँड छिनाएको हो । हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीका अनुसार गएराती ११ बजे दिपक खतिवडाको

यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा

२२ चैत्र, अछाम । १६ वर्षमुनिको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता अछाममा हुने भएको छ । उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुने छ । सहभागी हुने प्रदेशका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम

सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने

२२ चैत्र, सिरहा । सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप बिल भुक्तानी गर्न लागेको जनाएको छ । किसानलाई प्रोत्साहन गर्न तथा

आज मिति २०७९ साल चैत्र २२ गते बुधबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र २२ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष- सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको

रामपुर क्याम्पसमा पुनः निर्वाचनको माग राख्दा हतगडी लगाएकोप्रति कांग्रेसको आपत्ति

२१ चैत्र, चितवन । कांग्रेसले पुनः निर्वाचनको माग राख्दा रामपुर कृषि क्याम्पसमा पटकपटक नेविसंघ कार्यकर्तामाथि धरपकड गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले दोस्रोपटक विज्ञप्ति मार्फत घटनाको यथार्थ छानबिन गरी

रवि लामिछानेविरुद्धको सुनुवाइ बुधबार हुने

२१ चैत्र, काठमाडाैँ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको बुधबार सुनुवाइ हुने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा आज पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि

गृहमन्त्रीले गरे सशस्त्र प्रहरी बलको अवलोकन भ्रमण

२१ चैत्र, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बलसँग सम्बन्धित कानुन बदलिँदो परिवेश अनुसार परिमार्जन, पुनरावलोकन र आवश्यकता अनुसार नयाँ कानुन तर्जुमा गर्नुपर्ने बताएका छन् । आज हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान

वीरगञ्ज महानगरपालिकाले टेलिकम कार्यालयमा लगेर थुपारिदियो फोहोर

२१ चैत्र, वीरगञ्ज । फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ । टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर