Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

साैराहामा अज्ञात समूहले छिनाए हात्तीको सुँड


२२ चैत्र, चितवन । चितवनको साैराहामा एक हात्तीको सुँड काटिएको छ । अज्ञात समूहले एक निजी रूपमा पालिएको हात्तीको सुँड छिनाएको हो ।

हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीका अनुसार गएराती ११ बजे दिपक खतिवडाको चनचलकली हात्तीको सुँड छिनाइदिएका हुन् ।

माउतेहरू सुतेको समयमा आएर हात्तीलाई आक्रमण गरेको  दाबी गरिएको छ । तिवारीका अनुसार सुँडको एक किलो जति मासु छिनाइएको छ ।

हात्तीको अहिले प्राथमिक उपचार गरिएको बताइएको छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?