Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार
   Accurate khabar
जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने

१९ श्रावण, काठमाडाैँ । जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गर्नुभएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह

एक क्विन्टल सुन प्रकरणको अनुसन्धान सीआईबीले गर्ने

१९ श्रावण, काठमाडाैँ । त्रिभुवन विमानस्थलबाट बरामद गरिएको एक क्विन्टल सुन प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सरकारले यस प्रकरणमा बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई दिने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल

अस्तु सेलाउन देवघाट गएका लोकेन्द्र बगेर आँफै बपत्ता

१९ श्रावण, तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा

तेस्रो दिनमा माओवादी बैठक : केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सुरु

१९ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

१९ श्रावण, एजेन्सी । अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ । आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ । जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा

टिकटको शुल्क नलिन अभियानकर्मीको माग

१९ श्रावण, काठमाडाैँ । सूचनाको हकसम्बन्धी अभियानकर्मीले निवेदन दर्ता गर्दा कीर्तिपुर नगरपालिकाले टिकटबापत रु १० शुल्क लिएको जनाउँदै यसलाई सच्याउन माग गरेका छन् । कानुनमा सूचना मागको निवेदन दर्ता गर्दा टिकट टाँस गर्नुनपर्ने र निवेदन दर्ताका

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप

१९ श्रावण, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् । मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्यवृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले

साताको अन्तिम दिन कतिमा भइरहेको छ सुनचाँदीको कारोबार ?

१९ श्रावण, काठमाडाैँ । साताको अन्तिम दिन अर्थात् आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज बिहीबारकै मूल्यमा आज सुनचाँदी किनबेच भइरहेको हो । हिजो तोलामा सुनको मूल्य दुई सय रुपैयाँले घटेको थियो

बेलायती खुद्रा बिक्रेता विल्को धाराशायी, १२ हजार रोजगारी जोखिममा

१९ श्रावण, लण्डन । उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायलाई असर पुर्‍याएको जनाउँदै बेलायती घरेलु सामान कम्पनी विल्कोले बिहीबार आफू धराशायी हुने खतरा रहेको घोषणा गरेको छ । समूहले लगभग ४०० केन्द्रहरू र अनलाइन

राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय सदस्य बन्न मास्टर्स पास गर्नुपर्ने

१९ श्रावण, काठमाडाैँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा  केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समिति प्रमुखका लागि शैक्षिक योग्यता तोकिएको छ । यस पार्टीमा तोकिएको पदका लागि स्नातकोत्तर (मार्टर्स) गरेको हुनुपर्ने गरी शैक्षिक योग्यता