Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार
   Accurate khabar
तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी

१६ चैत्र, म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र

फिलिपिन्स पानीजहाज आगलागीः ३१ जनाको मृत्यु, सात बेपत्ता

१६ चैत्र, एजैन्सी । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन्भने सात जना अझै हराइरहेका छन् । गए राति जहाजमा आगो लागेपछि चालक दलका

चितवनमा रवि लामिछानेलाई हराउँदै चुनाव जित्छु : कांग्रेस नेता श्रेष्ठ

१६ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपचुनावमा आफ्नो जित हुने दाबी गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले उनलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय

अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ : प्रधानमन्त्री प्रचण्ड

१६ चैत्र, चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने बताए ।

लगातार तेश्रो पटक राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

१६ चैत्र, ललितपुर । ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त, मन्त्री सरह सेवा सुविधा पाउने

१६ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलको राजनीतिक सल्लाहकारमा कांग्रेसका नेता सुनिल थापा नियुक्त भएका छन् । उनी कांग्रेसका पूर्वसहमहामन्त्री समेत हुन् । अहिले उनी पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका छन् । उनी गत निर्वाचनमा

पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया

१६ चैत्र, पर्सा । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ । निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी

एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

१६ चैत्र, ललितपुर । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा टस

लोसपाबाट मन्त्री बन्दै शरतसिंह भण्डारी

१६ चैत्र, काठमाडाैँ । लोकतान्त्रि समाजवादी पार्टी(लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन्। १० दलीय गठबन्धनमा रहेको लोसपाको भागमा पनि मन्त्रालय परेसँगै भण्डारी मन्त्री बन्ने भएका हुन् । लोसपाको भागमा श्रम मन्त्रालय  परेको बताइएको छ ।

भीरबाट खसेर घाइते भएका चिनियाँ पर्यटकको मृत्यु

१६ चैत्र, लमजुङ । भीरबाट खसेर घाइते भएका चिनियाँ पर्यटकको मृत्यु भएको छ । मनाङको नासो गाउँपालिका– २ स्थित खोत्रो भिरबाट खसेर घाइते भएका चिनियाँ पर्यटक झाङ जीको उपचारका क्रममा मृत्यु भएको हो । उनी मर्स्याङ्दी