Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त, मन्त्री सरह सेवा सुविधा पाउने


१६ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलको राजनीतिक सल्लाहकारमा कांग्रेसका नेता सुनिल थापा नियुक्त भएका छन् ।

उनी कांग्रेसका पूर्वसहमहामन्त्री समेत हुन् । अहिले उनी पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका छन् ।

उनी गत निर्वाचनमा धनकुटाबाट निर्वाचनमा उठेका थिए । तर, एमालेका राजेन्द्र राईसँग उनी पराजित भएका थिए ।

राष्ट्रपतिको सल्लाहकारमा नियुक्त भएका थापाले मन्त्री सरह सेवा सुविधा पाउने बताइएको छ ।

यसअघि राष्ट्रपति पाैडेलले आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन्।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?