Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

भीरबाट खसेर घाइते भएका चिनियाँ पर्यटकको मृत्यु


१६ चैत्र, लमजुङ । भीरबाट खसेर घाइते भएका चिनियाँ पर्यटकको मृत्यु भएको छ । मनाङको नासो गाउँपालिका– २ स्थित खोत्रो भिरबाट खसेर घाइते भएका चिनियाँ पर्यटक झाङ जीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी मर्स्याङ्दी नदीको किनारको भीरबाट करिब २ सय मिटर तल खसेर घाइते भएका थिए । नेपाल प्रहरीले उनको उद्धार गरेर झाङ जीको उपचारका क्रममा मृत्यु ल्याएको थियो ।

तर, उनको उपचारका क्रममा मृत्यु भएको हो ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?