Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार
   Accurate Khabar
डाक्टरले भने- चन्द्र भण्डारीको अवस्था सामान्य छ, चिन्ता लिनु पर्दैन

काठमाडौ : सांसद चन्द्र भण्डारीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।भारतको मुम्बई स्थित वर्न अस्पतालबाट उनका सहयोगी योगराज कंडेलले दिएको जानकारी अनुसार चिकित्सकले अबस्था सामान्य रहेको जानकारी दिएका छन् । चिकित्सकले दिएको जानकारी बारे कँडेल

संघीयता र गणतन्त्रको जननी फागुन ७ को क्रान्ति हो : सभापति देउवा

काठमाडौँ :नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ को जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभइ आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गरेका छन् । उनले फागुन ७ गते कांग्रेसको

मण्डन देउपुरमा टिपरको ठक्करबाट चितुवा मारियो

काभ्रेपलान्चोक :मण्डन देउपुरमा टिपरको ठक्करबाट चितुवा मारिएको छ । सञ्चारकर्मी केशवराज पौडेलको जानकारी अनुसार टिपरले ठक्कर दिँदा चितुवा मारिएको हो । मण्डन देउपुरमा यसअघि समेत टिप्परको ठक्करबाट चितुवा मारिएको थियोे । तस्बिर : केशवराज पौडेल

दार्ही ग्याङको राष्ट्रिय अधिवेशन बुटवलमा

काठमाडौ : सामाजिक कार्यमा सक्रिय फेसबुक समूह दार्ही ग्याङको राष्ट्रिय अधिवेशनमा सुरु भएको छ। सम्मेलन बुटवलमा सुरु भएको हो। सम्मेलनका लागि देशभरका प्रतिनिधि बुटवल पुगेका छन् । सो समुहले सातौं स्थापना दिवशको अबशर पारेर सम्मेलन

शिवरात्री सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्रताको धरोहर: सभापति देउवा

काठमाडौ : कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली चाड–पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको बताएका छन् । महाशिवरात्रीको शुभ–कामना सन्देश मार्फत उनले यस्तो बताएका हुन् । "नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको

बृहत् राष्ट्रिय छाला जुत्ता प्रदर्शनी सुरु

काठमाडौ : “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनमा

राष्ट्रपतिद्वारा ३९५ कैदीको सजाय माफी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जनाको सजाय माफी गरिदिएकी छन् । मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा शनिबारदेखि लागू हुने गरी विष्णुकुमार लिम्बु समेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी

अल्छी गरे पत्रकारिताको विकल्प खोजे हुन्छ: अध्यक्ष बस्नेत

काठमाडौँ:प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चार माध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराउनुभएको छ । 'अधिकांश अनलाइन माध्यमहरूमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको

सांसद भण्डारीको स्वास्थ्यमा सुधार : अक्सिजनको मात्रा घटाइयो,पाइपमार्फत खाना खुवाइँदै

काठमाडौ :भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वस्थ्य अबस्थामा सुधार देखिएको छ । मुम्बईस्थित बर्न अस्पतालबाट उनका सहयोगी योगराज कंडेलले दिएको जानकारी अनुसार विहान ९ बजे चिकित्सकले परिक्षण पश्चात् अक्सिजनको मात्रा घटाइएको छ । साथै पाइपमार्फत

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताउनुभएको छ। राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले