Trending
>>   संसदीय समितिद्वारा निर्माणाधिन त्रिवी क्रिकेट मैदानको स्थलगत अवलोकन >>   भूमिसम्बन्धी संशोधित कानून प्रदेश र स्थानीय तहलाई अपनत्वमा गाँस्न सक्नेगरी आउनुपर्यो : महामन्त्री शर्मा >>   विकास निर्माण क्षेत्रका आयोजना प्रमुखलाई कम्तीमा एक आर्थिक वर्ष सरुवा नगर्न संसदीय समितिको निर्देशन >>   सचिवहरुलाई लेखा परीक्षण कसरी हुन्छ भनेर सिकाउनुपर्ने जरुरी देखियोः महालेखापरीक्षक राया >>   स्थानीय तहलाई सल्लाहकार नियुक्त गर्ने र सुरक्षा निकाय भर्ना गर्ने व्यवस्था छैनः मुख्यसचिव अर्याल >>   ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गते देखि >>   लुटपाटको संलग्नमा व्यक्ति पक्राउ >>   १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी >>   ‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल >>   नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
Logo
१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार
   Accurate Khabar
प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी ओली बिच भेटबार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता जारी छ ।बालुवाटारमा जारी भेटमा राष्ट्रपति निर्वाचन लगायतका बिषयमा दुई नेताबीच छलफल भइरहेको छ।

अनेरास्ववियुको केन्द्रीय सचिवमा ढकालको उम्मेदवारी

काठमाडौ : एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवमा नेतृ रीता ढकालले उम्मेदवारी दिएकी छन् । नेतृत्वमा सहमति नजुटेपछि अघि बढेको निर्वाचन प्रक्रिया अनुसार ढकाल प्रतिस्पर्धामा आएकी हुन् । बुधबार पार्टी नेता र अनेरास्ववियुका पूर्वअध्यक्षहरू सम्मिलित अध्यक्षमण्डलले

कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं : नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । यसरी सपथ ग्रहण गर्नुहुनेहरुमा

अस्पतालले भन्यो – नेपालमा उपचार सम्भव छैन,छिट्टै विदेश लैजानु उपयुक्त

काठमाडौ : किर्तिपुर अस्पतालले नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारीलाई विदेशमा उपचारका लागि सिफारिस गरेको छ । अस्पतालले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो । ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। उनको

चिकित्सक भन्छन- सांसद भण्डारीको २५ प्रतिशत र आमाको ७० प्रतिशत शरिरमा असर,आइसियुमा उपचार जारी

काठमाडौ : नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो। भण्डारीको ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्।

एनजीओ फेडेरेसन मोरङको अध्यक्षमा आचार्य

मोरङ: गैर सरकारी संस्था महासंघ नेपाल(एनजीओ फेडेरेसन) जिल्ला शाखा मोरङको अध्यक्षको जिम्मेवारी विष्णु शर्मा आचार्यले पाएकी छन्। जिल्ला शाखा मोरङको बुधबार विराटनगरमा भएको १८औं वार्षिक साधारण सभाले शर्मालाई सर्वसम्वत अध्यक्ष चयन गरेको हो । शर्मा

फौजदारी अभियोगमा लागेका सांसदको पद निलम्बन नगर्नु कानुनी शासनको उपहास :केन्द्रीय सदस्य महर

काठमाडौ :नेपाली कांग्रेसका नेता नैनसिंह महरले फौजदारी अभियोगमा मुद्धा चलेका सांसदहरुले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् । नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार

संसदमा विश्वप्रकाशको प्रश्ताव: चार विषयमा राष्ट्रिय बहस आवश्यक

काठमाडौ : कांग्रेस सांसद विश्वप्रकाश शर्माले चार विषयमा राष्ट्रिय बहस आवश्यक रहेको बताएका छन् । शून्य समयमा बोल्दै शर्माले यस्तो बताएका हुन् । यस्तो छ शर्माको प्रश्ताव: म भर्खर इलाम पुगेर आएको छु, प्रेम आचार्यको

गायक आर.सी रिमालको ‘देखें तिमीलाई’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं: द भ्वाईस अफ नेपाल सिजन ४ को ब्याटल राउण्डसम्म पुग्न सफल गायक आर.सी रिमालको नयाँ म्युजिक भिडिओ 'देखें तिमीलाई' सार्वजनिक भएको छ । आर.सीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । वसन्त श्रेष्ठको

नामिबिया र स्कटल्याण्ड भिड्दै

काठमाडौ :आईसीसी लिग टु अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजमा आज नामिबिया रस्कटल्याण्ड भिड्दैछन् । खेल नेपाली बिहान ९ बजेबाट त्रिभुुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रियमा