Trending
>>   लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, चालु खर्च धान्न कठिन पर्दै >>   एन्फामा पारदर्शीता र जवाफदेहितको माग गर्दै प्रदर्शन (तस्बिरसहित) >>   चोभारमा एक महिने आदिनाथ मेला सम्पन्न (तस्बिरहरु) >>   उत्तरी अफगानिस्तानमा भूकम्पबाट २४ जनाको मृत्यु >>   खुट्टा र मुख रोगको प्रकोपपछि टर्कीद्वारा क्वारेन्टाइन उपायहरू लागू >>   एकतामा बल पुर्याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल >>   मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्छौंः घनश्याम भुसाल >>   जेन–जी आन्दोलनमा ६ हजार राहदानी जले, दैनिक पाँच हजार राहदानीको माग >>   गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ? >>   कमला नदीमा भूत मेला
Logo
२० कार्तिक २०८२, बिहीबार
२० कार्तिक २०८२, बिहीबार
   Accurate Khabar
उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न एमाले बैठक सुरु

काठमाडौ : नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक शुरु भएको छ बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको हो । बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि

सञ्चार मन्त्री भन्छिन् : उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताउनुभएको छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

साइकल यात्री श्रेष्ठ सहित महिला श्रमिकहरु सम्मानित

काठमाडौ : ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेबिको प्रा.लि. ले प्रसिद्ध महिला साइकल यात्री निश्मा श्रेष्ठ तथा नेबिको बिस्कुट फ्याक्ट्रीमा निरन्तर ३९ बर्ष सम्म महिला श्रमिकको रूपमा काम गरेकी श्रीमती सिर्जना श्रेष्ठ लगायत ४

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं। अतिकम विकसित राष्ट्रहरू(LCD)को पाँचौ अन्तराष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राती स्वदेश फर्किनुभएको छ। मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनले नेपाललाई अतिकम

देशभरका पहाडी भूभागमा वर्षा ,आन्तरिक उडानसमेत प्रभावित

काठमाडौ : अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौंसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो । पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो ।

नेपाल र प्यालेस्टाइन भिड्दै

काठमाडौ :.एएफसी यु–२० महिला एशियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ । नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे शुरु हुनेछ । केही समयअघि साफ यु–२०

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौ : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा २ र १ खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा

हरेक राजनीतिक परिवर्तनमा महिलाहरूको भूमिका निर्णायक : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले हरेक राजनीतिक परिवर्तनका आन्दोलनमा महिलाहरूको भूमिका निर्णायक भएको बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । यस्तो छ

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको कार्यसम्पादन समिति बैठक

२४ फागुन,काठमाडौ : आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक आज दिउँसो पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा बिहीवार हुने राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गर्ने बताइएको

शर्मिला वाइबाले गरिन विष पिएर आत्महत्याको प्रयास

काठमाडौं : आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । बुधबार राति उनले महाराजगन्जस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरीले जनाएको छ । अहिले उनको उपचार वीर अस्पतालको सघन उपचार