Trending
>>   यी दुई प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १० गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार
   Accurate Khabar
अस्पतालले भन्यो – नेपालमा उपचार सम्भव छैन,छिट्टै विदेश लैजानु उपयुक्त

काठमाडौ : किर्तिपुर अस्पतालले नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारीलाई विदेशमा उपचारका लागि सिफारिस गरेको छ । अस्पतालले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो । ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। उनको

चिकित्सक भन्छन- सांसद भण्डारीको २५ प्रतिशत र आमाको ७० प्रतिशत शरिरमा असर,आइसियुमा उपचार जारी

काठमाडौ : नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो। भण्डारीको ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्।

एनजीओ फेडेरेसन मोरङको अध्यक्षमा आचार्य

मोरङ: गैर सरकारी संस्था महासंघ नेपाल(एनजीओ फेडेरेसन) जिल्ला शाखा मोरङको अध्यक्षको जिम्मेवारी विष्णु शर्मा आचार्यले पाएकी छन्। जिल्ला शाखा मोरङको बुधबार विराटनगरमा भएको १८औं वार्षिक साधारण सभाले शर्मालाई सर्वसम्वत अध्यक्ष चयन गरेको हो । शर्मा

फौजदारी अभियोगमा लागेका सांसदको पद निलम्बन नगर्नु कानुनी शासनको उपहास :केन्द्रीय सदस्य महर

काठमाडौ :नेपाली कांग्रेसका नेता नैनसिंह महरले फौजदारी अभियोगमा मुद्धा चलेका सांसदहरुले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् । नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार

संसदमा विश्वप्रकाशको प्रश्ताव: चार विषयमा राष्ट्रिय बहस आवश्यक

काठमाडौ : कांग्रेस सांसद विश्वप्रकाश शर्माले चार विषयमा राष्ट्रिय बहस आवश्यक रहेको बताएका छन् । शून्य समयमा बोल्दै शर्माले यस्तो बताएका हुन् । यस्तो छ शर्माको प्रश्ताव: म भर्खर इलाम पुगेर आएको छु, प्रेम आचार्यको

गायक आर.सी रिमालको ‘देखें तिमीलाई’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं: द भ्वाईस अफ नेपाल सिजन ४ को ब्याटल राउण्डसम्म पुग्न सफल गायक आर.सी रिमालको नयाँ म्युजिक भिडिओ 'देखें तिमीलाई' सार्वजनिक भएको छ । आर.सीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । वसन्त श्रेष्ठको

नामिबिया र स्कटल्याण्ड भिड्दै

काठमाडौ :आईसीसी लिग टु अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजमा आज नामिबिया रस्कटल्याण्ड भिड्दैछन् । खेल नेपाली बिहान ९ बजेबाट त्रिभुुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रियमा

नेपाल र भारत भिड्दै

भारत:  नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलमा बुधवार भारतसँग प्रतिष्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार

दिगो विकास तथा सुशासन समितिको बैठक आज

काठमाडौ : आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ । बैठकमा समितिको निर्णय र निर्देशनको कार्यान्वयन अवस्था अध्ययन र उपसमितिको प्रतिवेदन पेस हुनेछ

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौ: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा प्रेम सुवालले सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा