काठमाडौँ ।सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाई समितिमा ९ वटा उजुरी परेका छन् । सोमवार बसेको समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका छन् । उनकाअनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाईका लागि हाल
काठमाडौं। दसैँ बिदापछि खुलेको सेयर बजारमा गत साता सकारात्मक गति देखिएको छ।साताअघि २,६३४.१७ विन्दुमा रहेको नेप्से साताको अन्तिम कारोबार दिन २,६९०.१५ विन्दुमा पुगेको हो। यस अवधिमा सूचक ५५.९८ अंक अर्थात् २.१३ प्रतिशतले बढेको छ। कारोबार
काठमाडौं।नेपाल प्रिमियर लिगका लगातार दोस्रो हारपछि पोखरा एभेन्जर्सका विपिन खत्रीले राम्रो साझेदारी हुन नसक्दा हार व्यहोरेको बताएका छन् । जनकपुर बोल्ट्ससँग हारपछि पत्रकार सम्मेलनमा विपिनले ब्याटिङमा साझेदारी गर्न नसक्नु र पावरप्लेमा राम्रो खेल्न नसक्दा हार
काठमाडौं।काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘काठमाडौं फिल्म फेस्टिभल’ले काठमाडौं उपत्यकाको कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरेकी छिन् । चलचित्र महोत्सवको तेस्रो दिन आईतवार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा
काठमाडौं।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बिचौलियासँग जोडिएका सबै प्रकरणको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विचौलिया प्रकरणमा संलग्न सबै व्यक्तिको पहिचान
काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकहरूको नाफा गत
काठमाडौं।न्यायपालिकामा भइरहेको भनिएको ‘सेटिङ’ र भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिक अभियानले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ । हालै चर्चामा रहेको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै अभियानका अगुवाहरूले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि उच्चस्तरीय छानबिन समितिको माग
काठमाडौं। जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले अघि सारेको विवादास्पद आणविक नीति परिमार्जन र सैन्य क्षमता विस्तारको योजनाविरुद्ध टोकियोस्थित संसद भवनअगाडि करिब १० हजार नागरिकले विशाल विरोध प्रदर्शन गरेका छन् । जापानको सुरक्षा नीतिमा फेरबदल
पोखरा । प्रकृति, संस्कृति र शाहसिक पर्यटनको अनुपम संगम पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले महत्वाकांक्षी आयोजना अघि बढाएको छ । पोखराका नौवटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्ने गरी
काठमाडौं।सरकारले श्रमिकको बदलिँदो अवस्था र श्रम बजारका नयाँ चुनौतीलाई सम्बोधन गर्ने गरी श्रम ऐन, २०७४ संशोधनको प्रक्रिया अघि बढाएको छ । गिग वर्कर, प्लेटफर्म वर्कर, नोम्याड भिसामा आउने विदेशी श्रमिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई व्यवस्थित