काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा काउन्सिलका पदाधिकारीसँग उनले त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका महत्त्वपूर्ण बताएका हुन् ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको छ । बंगलादेशमा विकसित घटनापछि गृहमन्त्री लेखकले चार वटै सुरक्षा निकायका उच्च अधिकारीहरुसहितको बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री पदबाट राजीनामा दिएर सरकार संगै बंगलादेश छाडेकी शेख हसिना अब बंगलादेशको राजनीतिमा नफर्किने उनका छोराले बताएका छन् । बीबीसीसँग कुरा गर्दै हसिनाका छोरा सजीब वाजेदका अनुसार हसिनाले आइतबार नै राजीनामाबारे सोच बनाएकी
काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले बंगलादेश घटनाबाट सर्वशक्तिमान जनता नै हुन् भन्ने पुनर्पुष्टि भएको बताएका छन् । बंगलादेश घटनालाई उद्धृत गर्दै सचिव विष्टले भनेका छन्, “बंगलादेशको पछिल्लो घटनाले ‘सर्वशक्तिमान जनता नै हुन्
काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री हसिनाको राजीनामालगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुख वाकर उज-जमानले हिंसा अन्त्य गर्न आग्रह गर्दै सबै
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार कर्णाली प्रदेश सभामा यामलाल कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिए । कुल ४० सदस्यीय प्रदेश सभामा
काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द भएको छ । बंगलादेशको सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेदेखि ६ घण्टाका लागि बन्द भएको जानकारी
विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंगको कुराकानीमा बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने बताएका छन् । उनले अगाडि भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि
एजेन्सी । सामान्यतया हामीले २४ घन्टामा ८ घण्टा काम,८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्नु शास्त्र र आयुर्वेदले राम्रो जिवनशैली मानेको छ । तर पनि हाम्रो कतिपय जीवनशैलीलाइ समय अनुसार निर्धारण गर्न नसक्दा हामीले दुख
काठमाडौं । काठमाडौं महानगरपालिका-७, कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा उनकी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्। महतको आइतबार बिहान हत्या भएको प्रहरीको भनाइ छ। पक्राउ परेकी ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका–९ माधवपुर घर