काठामाडाै । ज्योतिषी सुरेशचन्द्र रिजालले बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सुनाएको ८ वर्ष कैदको फैसला उल्टिने ‘ग्रहयोग’ परेको दाबी गरेका छन्। " वक्रदृष्टी खण्डित ग्रहयाेगमा आठ वर्ष कैद सजाय !छिट्टै फैसला उल्टने
काभ्रेपलाञ्चोक । सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको छ। कुल छ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युतको सर्वेक्षण अनुमतिपत्र (सर्वे लाइसेन्स) नेपाल विद्युत् प्राधिकरणले पाएसँगै आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा
काठमाडौं । कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर्याइएपछि उनले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानूनी आवश्यकता भएको बताएका छन् । सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमस) खरिदमा दर्जनौँ अनियमितता भेटिएका छन् । त्यस्तै, चोरी र भन्सार छली गरेर ल्याइएको मोबाइलहरूमाथि स्वचालित रूपमा प्रतिबन्ध लगाउने प्रयोजनले नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्ने
आज मिति २०८० साल पौष २६ गते विहिवार( JAN 11, 2024) पौष कृष्णपक्ष औंसी १८:०९ बजेसम्म त्यसपछी प्रतिपदा मेष – लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न समस्याहरु देखा पर्नेछन्। जीवन साथीसँग अबिश्वास बढ्ने हुँदा
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो
काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटल प्रालिसँग सम्झौता भएको भनिएको विषयमा आपत्ति जनायाे । कोषले एक सूचना जारी गर्दै गंगा आरती र दीप प्रज्ज्वलनको भिडियो खिच्ने विषयमा सामाजिक सञ्जालमा आएका सूचनामा सत्यता नरहेको
गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिनु भएको छ । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४
काठमाडाैं । केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ। सिआइबीले बुधबार ब्युरोको महाराजगन्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो। उनीमाथि बाल यौन दूराचारको आरोप छ। २०७१ सालदेखि उनको आश्रममा आनिको रूपमा रहेकी युवतीले
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको सो शिष्टाचार भेटवार्तामा राष्ट्रपति पौडेलले सार्कको मुख्य