Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार
   Accurate Khabar
दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक यथाशीघ्र नदिए कडा आन्दोलनमा उत्रने महासंघ एसोसिएट प्रदेशको चेतावनी !

काठमाडौं। नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष दिवंगत भएका पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रुपैयाँ प्राइमटाइम्स टेलिभिजनले अझै भुक्तानी नगरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक

डाक्टर र नर्सको तलब बढाउने तयारीमा सरकार ! कति पुग्ला अब तलब?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमीक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई

नेपाल बार निर्वाचनको मतदाता नामावलीमा विवाद, डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ

काठमाडौं। नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रिय कार्यसमिति निर्वाचनको नामवलीमाथि उजुरी परेपछि नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ । उच्च अदालत बार एशोसिएशनले

खुला मञ्चमा डुंइ माजु मन्दिर पुनः निर्माण सम्पन्न

काठमाडौं। खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा फल्चा निर्माण कार्य सम्पन्न भएको छ । मंगलवार वागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले पुनः निर्माण सम्पन्न  खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा

उत्तर इजरायलमा छुरा प्रहारबाट १ जनाको मृत्यु, ४ जना घाइते

एजेन्सी। उत्तरी इजरायली शहर हाइफामा सोमवार छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएको इजरायलको उद्धार सेवाले जनाएको छ । प्रहरीले घटनालाई आतंकवादी हमला भनेर वर्णन गर्दै आक्रमणकारीलाई गोली हानी

मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लागू

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर मंगलवार, मार्च ४ बाट लागू हुने बताएका छन् । क्यानडामा २५ प्रतिशत र मेक्सिकोमा २५ प्रतिशत कर आजबाट शुरु हुने र पारस्परिक कर अप्रिल

आगामी बजेट निर्माणका लागि मार्गदर्शन तयार

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मार्गदर्शन तयार भएको छ । अर्थमन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम यो मार्गदर्शन तयार गर्दै जारी समेत गरेको हो

अस्ट्रियाको नयाँ सरकारद्वारा शपथ ग्रहण

काठमाडौँ। गठबन्धन गठन गर्ने विषयमा पाँच महिनादेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्दै अस्ट्रियाको नयाँ सरकारले सोमवार शपथ ग्रहण गरेको छ । पिपुल्स पार्टीका नेता क्रिश्चियन स्टकरले सामाजिक लोकतान्त्रिक पार्टी र एनइओएस सँगसँगै तीन–दलीय गठबन्धनको नेतृत्व

थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्यो

काठमाडौं। काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा पाइप फुटेको हो ।पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको थियो । पाइप फुटेपछि ठूलो बेगमा पानी बाहिर

‘श्रमिक आन्दोलनमाथि ‘कू’ को प्रयास भइरहेको छ’

काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिंखडाले ट्रेड युनियन आन्दोलन कू हुने प्रक्रियामा रहेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई मन्त्रालयमा सोमवार संयुक्त ट्रेड युनियन समन्वय