काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आईतबार(३० असार) बेलुकी ५ बजेभित्र
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। अहिले कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक
काठमाडौं। प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार छोडेर निजी निवास खुमलटार पुगेका छन् । निजी निवास खुमलटारमा प्रचण्डलाई स्थानीय नेता तथा कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको बैठकमा पक्षमा ६३, विपक्षमा १९४ र तटस्थमा एक
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्म मन्त्रिपरिषद्ले गर्ने कार्य सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोकेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव संसदबाट पारित हुन नसकेको व्यहोरा सभामुखबाट प्राप्त
काठमाडौं । दक्षिणकालीस्थित थाइ गुम्बामाथि गएको पहिरोमा पुरिएका ६ जना बालक मध्ये एक बालकको निधन भएको छ । शुक्रबार अपरान्ह थाइ गुम्बामाथि पहिरो खस्दा ६ जना बालक पुरिएका थिए । ६ जनाको नै उद्धार गरी
काठमाडौँ । पदमुक्त भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास पुगेका हुन् । शुक्रवार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भभएसँगै उनी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । २७५ सदस्यीय प्रतिनिधि सभामा आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो । बहुमतका लागि
काठमाडाैं । नेपाली कांग्रेसका लागि संवाद केन्द्र टक सेन्टरले "राजनीतिमा बौद्धिक समुदायको सहभागीता ?" बिषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । सेन्टरको कार्यालय महाराजगन्जमा सम्पन्न कार्यक्रममा प्रो.कृष्ण खनाल , प्रा.डा. लालमणी पाण्डे , लोकतान्त्रिक कानुन
काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ। सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सहरी विकास मन्त्रालय अन्तर्गत संघीय संसद भवन निर्माण परियोजनाका आयोजना निर्देशक मचाकाजी महर्जनसहितको टोलीले