काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिव अधिकारीले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्रसँगै मिलेर जानुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष
काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ
काठमाडौं । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको मूल्यांकनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरुको नामावली आज सार्वजनिक भएको हो । यसैगरी प्रशासन सेवाका ३९, लेखाका ११
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ । यस्तै चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई
काठमाडौ। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले देशको वर्तमान परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले देशको वर्तमान परिस्थिति झनै जटिल
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गर्दै मुुलुकमा सुशासन कायम गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बोल्दै उनले भ्रष्टाचारजन्य कार्यमा शुन्य सहनशीलता र सुशासनको सुनिश्चितता सरकारको
२०८१ साल पौष १९ गते शुक्रबार (03 JAN,2025) पौष शुक्लपक्ष चतुर्थी ००:५० बजेसम्म, त्यसपछी पञ्चमी मेष – नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी
काठमाडौँ । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले डीआईजी बढुवा सिफारिस सूचीमा ईश्वर कार्की , राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण
काठमाडौँ। त्रिभूवन आर्मी क्लवले एन्फा महिला लिग फुटबलको फाइनल राउन्डमा सुखद् शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीवारदेखि शुरु भएको महिला लिगको फाइनल चरणको खेलमा आर्मीले वागमती युथ क्लवमाथि २–० को जित निकाल्दै सुखद्
काठमाडाैं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार नेपाली काँग्रेसको बलमा रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसको बलमा सरकारमा रहेको बताउदै काँग्रेसको सहारामा प्रधानमन्त्री