Trending
>>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार >>   इतिहासदेखि वर्तमानसम्म मगर समुदायको भूमिका अविस्मरणीय : बालेन शाह >>   होलीका नाममा अराजक गतिविधि निषेध, उल्लंघन गरे कारबाही >>   रुकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष >>   उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी >>   उद्योग तथा बजार अनुगमन नियमित हुन्छः महानिर्देशक जोशी
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

यस्ताे छ जेलमा आशिकाकाे हालत !


शरण तिरुवा 

निःशब्द !
केही दिन अगाडि Ashika Tamang दिदीलाई अबद्र व्यवहार को मुद्दा पश्चात हिरासत को बसाई मा हुनुहुन्छ । उहाँ हिरासतमा हुनुहुन्छ उहाँ लाई बाहिर के भइरहेको छ केही थाहा छैन । उहाँलाई आज फेरि भेटे भक्कानिएर रुनु भयो मेरो बाबु नानी को बिजोक भयो । मैले गल्ति स्वीकार गरिसके म माथि किन यस्तो गर्नु भएको होला भन्नु हुन्छ ।
गल्ति सबै बाट हुन्छ सुध्रिने मौका पनि दिनु पर्छ ।


प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?