काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइएको छ । सोमबार बस्ने बैठकमा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । २ असारमा
जनकपुरधाम । भंगहा -जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुमेको छ । रेलको लिक छेउबाट हिडिरहेका जनकनन्दनी गाउँपालिका- ३ महुवाका श्रीराम दासको शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका
काठमाडौं।नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सबै कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए । उनले यसअघि आफ्नो पहलमा कम्युनिष्ट एकता भएपनि दिगो हुन नसकेको र यसका लागी दलहरू
काठमाडौ। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा सवार १९जनामा विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लेखापालहरुको सरुवा गरेको छ । सरुवा हुनेमा एकै कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे ५ वर्ष पुरा गरेका लेखापालहरुको सरुवा भएको हो ।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र
आज मिति २०८१ साल साउन १२ गते शनिवार (27 July, 2024) श्रावण कृष्णपक्ष सप्तमी ००:४७ बजेसम्म, त्यसपछी अष्टमी मेष – लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न समस्याहरु देखा पर्नेछन्। जीवन साथीसँग अबिश्वास बढ्ने हुँदा
माेहन संग्राम, काठमाडाैं । खोटाङ काहुलेका गणेश राईको कुहिना देखि तल हात छैन, कम्प्युटरको राम्रो सीप छ, राम्रो पढ्ने राम्रो स्केच गर्ने गणेश अरू सबलाङ्गहरू झैं चुस्त कार्यसम्पादन गर्छन्।विशाल भट्टराई, भैरव राई र स्व. मिलन
नुवाकोट । " गालामा दारी काधमा जिम्मेवारी " भन्ने नाराका साथ, दारी ग्याङ युकेको आर्थिक सहयोगमा, आज शुक्रबार लिखु गाउँपालिका - ६, नुवाकोटमा अवस्थित बल्छला माध्यमिक बिधालयमा नि:शुल्क दन्त शिविरको आयोजना भएको छ । दारी
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रियमा विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा विमानका चालक ३७ वर्षीय मनीष शाक्यको बाच्न सफल भए। सौर्य एयरको विमान दुर्घटना पछिको जोखिमपूर्ण अवस्थाबाट पाइलट शाक्यलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारीहरु लाई प्रहरी