Trending
>>   स्पेन प्रकरणबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ >>   रसुवा बाढीः ११ जनाको शव फेला, १७ अझै बेपत्ता >>   मनसुनजन्य विपद् जोखिम न्यूनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको छः गृहमन्त्री लेखक >>   सर्पले टोकेर एक युवतीको मृत्यु >>   नवराज सुवेदीको प्रतिक्रिया : अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारे >>   जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   मौद्रिक नीति पछि पहिलो पटक ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण, बिरामीलाई निःशुल्क उपलब्ध गराइने >>   भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिनः सभामुख घिमिरे >>   आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीमा काठमाडौंमा शोभायात्रा
Logo
२९ असार २०८२, आईतवार
२९ असार २०८२, आईतवार
   Accurate Khabar
सिडेनको इतिहासमै महासचिवमा पहिलो पटक महिला उम्मेदवार

८ जेष्ठ ,काठमाडौँ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को महासचिवमा मेली शाहले उम्मेदवारी दर्ता गराएकी छिन् । यही जेठ १३ हुन लागेको सिडेनको सातौं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा शाहले महासचिवमा दाबेदारी प्रस्तुत गरेकी हुन्

दोस्रो दिनमा भव्य भईरहेछ बुद्धिष्ट ईन्टरनेशनल ट्राभल मार्ट

२९ बैशाख, लुम्बिनी ।  दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट दोस्रो दिनमा भव्य रुपमा जारी छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा जारी मार्ट दोस्रो दिनमा होटल पवन प्यालेसमा उत्साहित रुपमा भइरहेकाे छ । मार्टमा ४० देशका पर्यटनविद्, व्यवसायी

मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु हामी सबैको दायित्व होः प्रधानमन्त्री

११ बैशाख,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व भएको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

दुई वर्षदेखि अवरूद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा

२५ चैत्र, काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो। भेरिफाइड उक्त पेज विगत दुई वर्षदेखि अवरूद्ध रहँदै आएको

४६ सालको जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा पर्योः प्रकाशमान सिंह

१३ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन् । पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरुको

माओवादी केन्द्रको पाँच दिने केन्द्रीय स्कुलको उद्घाटन

७ चैत्र, काठमाडौँ। नेकपा (माओवादी) केन्द्रको पाँच दिने पार्टी केन्द्रीय स्कुल मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरू भएको छ। जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको पाँच दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई मंगलबार दिउँसो

त्रिभुवन विश्वविद्यालयमा नेविसंघका श्याम राज ओझा विजयी

५ चैत्र, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयमा १४ वर्ष पछि भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले बाजी मारेको छ । ३४२६ विद्यार्थी मतदाता भएको उक्त क्याम्पसमा २०७५ मत खसेको थियो जसमा नेविसंघका उम्मेद्वार श्याम राज ओझाले

राष्ट्रिय सहिदहरूको नामावली राजपत्रमा प्रकाशित

४ चैत्र, काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद

निजामति कर्मचारी अस्पतालमा कर्मचारीहरु आन्दोलित, अदालतको फैसला विपरीत व्यवस्थापन

२ चैत,काठमाडौँ । निजामती कर्मचारी अस्पतालका कर्मचारीहरुले कार्यकारी निर्देशकको राजिनामा मागेका छन् । अस्पतालले केहिदिन अघि बिभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत कर्मचारीहरु वीच

अब्यवस्थित बसोबासीको जग्गा दर्तामा राजश्व घटाउन झापा काङ्ग्रेसको माग

२ चैत,बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाइ जग्गा दर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा