Trending
>>   सरकार शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्न अग्रसर बनोस्ः सांसद बडू >>   घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छः रास्वपा >>   सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   आगामी आर्थिक वर्षको बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछः सभापति देउवा >>   स्वाट्टै घट्यो सुनको मूल्य,आज कतिमा भईरहेको छ कारोबार ? >>   शिक्षा विधेयकबारे एमाले सांसद थापाले माग गरे शिक्षामन्त्रीको धारणा >>   असन्तुष्टिको कारोबार नगरौँः महामन्त्री थापा >>   शिक्षक आन्दोलनमा आफैँ घुसपैठ गराएर सरकार दमनमा उत्रियो:राप्रपा सांसद कार्की >>   इरानको बन्दरगाह विस्फोटमा २५ जनाको मृत्यु, ८ सय घाइते >>   शिक्षक आन्दोलनमा सरकारले दमन गरेको माओवादीको आरोप
Logo
१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार
   Accurate Khabar
नेकपा एसका केन्द्रीय सदस्य उप्रेती एमालेमा फर्किए

१६ श्रावण, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमै फर्किएका छन । सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती पुरानै घरमा फर्किएको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले बताए । एमाले नेताहरु हरि

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

११ ,श्रावण ,काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले

राष्ट्रिय युवा परिषदको सदस्यमा शाही

११ ,श्रावण ,काठमाडौँ । नेविसंघ नेता विनोद शाही राष्ट्रिय युवा परिषदको सदस्यमा नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरिय निर्णयवाट शाहीलाई ४ वर्षका लागि परिषदको सदस्य नियुक्त गरिएको हो । युवा तथा खेलकुद

कार्यबहाक प्रधानमन्त्री खड्का द्वारा वीरेन्द्र सैनिक अस्पतालको निरिक्षण

११ ,श्रावण ,काठमाडौँ ।  कार्यवहाक प्रधानमन्त्रीमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरिक्षण गर्नु भएको छ ।कार्यबहाक प्रधानमन्त्री खड्काले अस्पताल निरिक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे अस्पतालका बिभिन्न बिभागमा पुगेर जानकारी

सरुवालाई व्यवस्थित बनाउँदै मन्त्री मोदी, सुगमका कार्यालय रोजेर निवेदन दिन दुर्गमका कर्मचारीलाई आव्हान

११ ,श्रावण ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको छ ।सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन लागिरहेका

तिनपिप्लेको पहिचान मास्ने पाँचखाल नगरको निर्णय विरुद्ध विभागमा उजुरी

११ ,श्रावण ,काभ्रेपलान्चोक । दुर्घटना नियन्त्रण गर्न भन्दै पाँचखाल नगरपालिका ६ तिनपिप्लेमा रहेको ऐतिहासिक वरपिपलको रुख मास्न लागिएपछि यसको चौतर्फी विरोध भएको छ । पाँचखाल नगरपालिकाले तिनपिप्लेको घुम्तीमा रहेको वरपिपलको रुखसमेत मासिनेगरी सडक विस्तार गर्न

सरुवा प्रणालीको विकृति अन्त्य गर्दै मन्त्री मोदी, कार्यदलले बुझाए प्रतिवेदन

११ ,श्रावण ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सरुवा प्रणालीका विद्यमान विकृति अन्त्यको प्रारम्भ गरेका छन् । निजामती कर्मचारीहरुको सरुवामा देखिएका विकृति र विसंगति अन्त्य गर्नका लागि मन्त्री मोदीले विभिन्न प्रयास

गोरखापत्रमा कार्यरत १२ पत्रकारको नियुक्ति खारेज गर्न निर्देशन

१० साउन, काठमाडौं: गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न राष्ट्रिय सतर्कता केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले नियमविपरीत १२ जना पत्रकारलाई नियुक्ति दिएको

सुन काण्ड: एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने

१० साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएको बताउँछन्

थुनुवाको विषयमा सरकारी र निजी वकिलहरूको भूमिका मजबुद बनाउन प्रतिवद्ध छु : महान्याधिवक्ता पोखरेल

८ ,श्रावण ,काठमाडौँ ।  सरकारी वकिल कार्यालयका महान्याधिवक्ता दिनमणि पोखरेलले थुनुवा तथा बन्दीका विषयमा सरकारी र निजी वकिलहरूको भूमिका मजबुत बनाउन आफू लागि पर्ने बताएका छन् । स्वतन्त्र कानून व्यवसायीहरूले थुनुवा तथा बन्दीका विषयमा सरकारी