काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई अघि बढाएर मात्रै विकास, निर्माणको कामलाई अघि
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको
काठमाडौं । नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङम पाथीभरा केवलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले संघर्ष समितिले ८० प्रतिशत
आज मिति २०८१ साल असोज १२ गते शनिबार ( 28 sep, 2024) आश्विन कृष्णपक्ष एकादशी १६:५२ बजेसम्म, त्यसपछी द्वादशी मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सवारी साधन तथा घरजग्गामा
काठमाडौं । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ। आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेका छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपालमा झरी पर्दा यता मनमा पहिरो
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान राति करिब १ बजे पहिरो खसेको छ । पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास नजिक राजधानीको बुढानीलकण्ठमा चार थान हतियार भेटिएको छ । दुई वर्षदेखि ताला लगाएको एक घरमा चार थान हतियार भेटिएको हो । घरधनीको उजुरीपछि ताला फुटाएर हेर्दा हतियार भेटिएको
काठमाडौं । उपत्यकामा लगातारको वर्षाका कारण नदीहरूको पानीको सतह बढेको छ, जसले केही क्षेत्रहरूमा डुबान ल्याएको छ। विशेष गरी कुलेश्वर र बल्खु क्षेत्रमा स्थिति चिन्ताजनक बनेको छ। जल मापन केन्द्रका अनुसार खोकाना, गौरीघाट, बल्खु खेला
काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खसेको छ । ढलमा खसेको मोटरसाइकल र चालकलाई बाढीले बगाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझ सवा ६ बजेतिर बागमती