Trending
>>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार
   Accurate Khabar
स्रष्टाको सम्मानका लागि कार्यविधि बनाउँछौंः मन्त्री पाण्डे

काठमाडौं। फागुन ३ गते संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ।शनिबार संगीतकार स्वर्गीय गोपाल योञ्जनको पुस्तक “गोपाल योञ्जन“को विमोचन गर्दै मन्त्री पाण्डेले उक्त

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्छौंः मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार

काभ्रेपलाञ्चोकका संविधानसभा सदस्य सापकोटाको निधन, श्रद्धाञ्जली अर्पणलाई पार्थिव शरीर आलोकनगरमा

काभ्रेपलाञ्चोक । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधान सभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोनगरमा राखिएको छ । बिहीवार निधन हुनुभएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय

मुकुम्लुङ केवलकार विरोधमा राजेन्द्र महतोको नेतृत्वमा एकताबद्ध पदयात्रा !

फुङ्लिङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ। यस पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका नेता रमन

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११, १२को २०८२ वैशाख २६ गतेदेखि हुने आंशिक तथा ग्रेडवृद्धि

हमास–इजरायल युद्धविराम पछि ६८० गाजाका बिरामी इजिप्ट प्रवेश

एजेन्सी। जनवरी १९ मा हमास–इजरायल युद्धविराम लागू भएदेखि गाजा पट्टीबाट ६८० प्यालेस्टिनी बिरामीहरू र १ हजार ८५० जना साथमा आएका व्यक्तिहरू रफाह क्रसिङ हुँदै इजिप्ट प्रवेश गरेका छन् । १ लाख ३० हजार टनभन्दा बढी

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीहरूद्वारा ७ यात्रुको हत्या

एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुकधारीहरूले कम्तिमा सात यात्रुको हत्या गरेको अधिकारीहरूले पुष्टि गरेका छन् । प्रान्तको बरखान जिल्लाको राजमार्गमा आक्रमण भएको थियो । जहाँ लगभग ११ जना सशस्त्र आक्रमणकारीहरूले यात्रु बस रोकेका थिए

अष्ट्रेलियाको समुन्द्र तटमा १५० बढी नक्कली किलर ह्वेलहरू अलपत्र

एजेन्सी। अष्ट्रेलियाको टापु राज्य तस्मानियाको समुन्द्र तटमा १५० भन्दा बढी नक्कली किलर ह्वेलहरू अलपत्र परेका छन् । तस्मानियाली प्राकृतिक स्रोत तथा वातावरण विभागले बुधवार बिहान राज्यको सुदूर उत्तरपश्चिममा १५७ नक्कली किलर ह्वेलहरू अलपत्र परेको बताइएको

स्पेन र इजिप्टद्वारा गाजा विस्थापन अस्वीकार

एजेन्सी। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेज र इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाको नियन्त्रण लिने र पुनर्विकासका लागि त्यहाँका बासिन्दाहरूलाई अन्यत्र स्थानान्तरण गर्ने प्रश्तावलाई अस्वीकार गरेका छन् । सान्चेज र सिसीले इजिप्टका

नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक बस्दै

काठमाडौँ। आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको