Trending
>>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार
   Accurate Khabar
एमाले खेलकुद महासंघ केन्द्रीय बैठकमा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी कार्यालय च्यासल पुगेर बैठकलाई सम्बोधन गरेका हुन् । त्यसअघि

पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने कार्यक्रमको गृहकार्य हुदैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धनका कारण जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको बताउँदै पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प नभएको बताएका

परराष्ट्रमन्त्री आरजु राणा दिल्ली प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा दिल्ली प्रस्थान गरेकी उनको यो परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उनका

एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी

काठमाडौं। एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भयो । सो अवसरमा

पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

बागलुङ । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधन बिच बाटोमै रोकिएका छन् । अवरद्ध सडक खोल्ने प्रयास भइरहेको

कुटपिट गरी श्रीमतीको हत्या

जलेश्वर (महोत्तरी) । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक जनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताएका छन् । स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट

रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु

रोल्पा ।आज बिहान ४ बजेतिर रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन्। रोल्पा नगरपालिका–२ मुलपानीको बेथेल मण्डली चर्चमाथि खसेको पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर

ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो

म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन घुम्न आउने क्रम बढेको हो

अनुया तामाङ बनिन् ‘द भ्वाइस किड्स’ को विजेता

काठमाडौं । गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छिन्। ६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै आएको यो शोको उपाधि कोच प्रमोद (प्रमोद खरेल) को टिममा रहेकी अनुया

चट्याङ लागेर मृत्यु एक जनाको मृत्यु

काठमाडौँ । जुम्लामा एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो । मुगु छायानाथ नगरपालिका-१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर