Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु


रोल्पा ।आज बिहान ४ बजेतिर रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन्।

रोल्पा नगरपालिका–२ मुलपानीको बेथेल मण्डली चर्चमाथि खसेको पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर भएका धनजित बुढा मगरको मृत्यु भएको छ । यस्तै ,सुनछहरी गाउँपालिका–३ मौलावन घर भई सोही चर्चमा बस्दै आएकी १८ वर्षीया नौभा घर्ती मगर घाइते भएकी छन्।

घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार जारी छ। चर्चामा १० जना बस्दै आएको भएपनि अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: २ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?