Trending
>>   टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु >>   ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ >>   देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति >>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार
   Accurate Khabar
प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री शिनवातबीच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका सकमक्षी पे थोङ थान शिनवातबीच दुई पक्षिय भेटवार्ता भएको छ । बुधवार थाइल्याण्डको राजधानी बैंकको सरकारी भवनमा शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई सरकारबीच सांस्कृतिक सम्झौता

भाटभटेनीले सुरक्षा गार्ड पराजुलीलाई गर्‍यो पुरस्कृत

काठमाडौं । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको लुटपाट घटनामा प्रतिकार गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई सम्मानका साथ पुरस्कृत गरेको छ । सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले गत शुक्रबारको लुटपाट घटनामा प्रतिकार गरेका सुरक्षा गार्ड दुलप्रसाद

नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पदयात्रा

काठमाडौँ। नेपाल प्राज्ञिक मञ्चले काठमाडौंमा पदयात्रा गरेको छ । बुधवार बिहान प्राज्ञिक मञ्चले काठमाडौंको भद्रकाली, रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म पदयात्रा गरेको हो । उनीहरुले गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा दिवंगत

आज मिति २०८१ साल चैत्र २० गते बुधबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल चैत्र २० गते बुधबार ( April 02 2025) चैत्र शुक्लपक्ष,चतुर्थी ०७:३५ बजेसम्म, त्यसपछी पञ्चमी १७:२५बजेसम्म, त्यसपछी षष्ठी मेष – राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ।

कुकिवन तेक्वान्दो च्याम्पियनसिप हुने

काठमाडौँ। आगामी वैशाख ४ देखि ६ गतेसम्म कुकिवन तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ । नेपाल तेक्वान्दा संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । मंगलवार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

धनकुटा। साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट एकनाले भरूवा बन्दुक १ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय तेज कुमार विक र ३८ वर्षीय मानभा राई रहेका

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त

काठमाडौँ। नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले नियुक्ति पत्र बुझेका छन् । सोमवारको मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो। राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं : अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने

राजावादी समूहको प्रदर्शनमा सहभागि नहुन सरकारको अपिल

काठमाडौँ। राजावादी समूहको प्रदर्शनमा सहभागि नहुन सरकारले आम नागरिकलाई अपिल गरेको छ । मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागि नहुन सरकारले अपिल

वीरगञ्ज बालसुधार गृहको तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित

पर्सा। वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ । बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खाना,बास लगायतको समस्या भएको भन्दै मंगलवार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।