Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार
   Accurate Khabar
बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा

४ ,असोज ,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशांसा गरेका छन् । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता

नेपालमा राजसंस्था अपरिहार्य : कमल थापा

४ ,असोज ,काठमाडौँ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भूमिका लाइ मन मै राख्ने र बिर्सन प्रयास गरिरहेको सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो भावना व्यक्त गर्दै नेपालमा राजसंस्था अपरिहार्य

गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे

४ ,असोज ,म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य नहुने बताएका छन् । । म्याग्दीको बेनीमा आजदेखि शुरु भएको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको उद्घाटनका क्रममा मुख्यमन्त्री पाण्डेले संविधान

राउटेले मागे मूख्यमन्त्री संग दशैं खर्च

४,असोज ,लुम्बिनी।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संग फिरन्ते जीवन बिताउने राउटे मुखिया विर्खेबहादुर शाहीले दशैं खर्चका २ लाख रुपैया मागेका छन्। उनले दशैंमा खसी बली दिनुपर्ने भएकाले आफ्नो समुदायका लागि दुई लाख दशैं खर्च

साफ यू-१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

४,असोज ,काठमाडौँ ।  नेपालमा बिहीबारदेखि सुरु भएको साफ यू-१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३-० गोलले हरायो। बिहीबार साँझ साढे ५ बजे सुरु हुने अर्को खेलमा नेपालले पाकिस्तानसँग खेल्ने

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

४,असोज ,काठमाडौँ । आज सुन चाँदीको भाउ आज घटेको छ । सुनकाे भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ भने चाँदीमा ५ रुपैया बढेर कारोबार भैरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको

चन्द्र भण्डारीसहित ८ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत, अरु को को समेटिए ?

४,असोज ,काठमाडौँ ।  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत गरेका छन् । मनोनित मध्ये शेखर समूहबाट भण्डारी र शारदा पौडेलमात्र छन् । भण्डारी सहित अर्जुनप्रसाद जोशी,मानबहादुर विश्वकर्मा,

 आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

४,असोज ,फुङ्लिङ।  फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

४,असोज ,एजेन्सी । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा भिसा सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल

एनआरएनए ग्लोबलको सचिवमा दयानिधी सापकोटाको उम्मेदवारी घोषणा

४ ,असोज ,लन्डन।  गैर आवासीय नेपाली संघ (एनआरएनए) ग्लोबलको आगामी कार्यकालको लागि यूकेबाट दयानिधी सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए यूरोपको सह-संयोजक रहेका सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।