काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन् । सोमवार झापाको कचनकवलमा शुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले अहिलेको परिवर्तनत त्यत्तिकै नआएको बताएका छन् ।
आज मिति २०८१ साल फागुन १३ गते मंगलबार(25 Feb,2025) फाल्गुण कृष्णपक्ष द्वादशी १०:३२ बजेसम्म, त्यसपछी त्रयोदशी मेष – व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पती परिचालन गरी
भारत । महाकुम्भ मेलामा डुबुल्की मारेर आउने धेरै भक्तजनलाई लुतो र छाला सम्बन्धी रोगको समस्या देखिएको छ। कुम्भ मेला हिन्दु धर्मावलम्बीहरूको एक महान स्नान पर्व हो। यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा
काठमाडाैं । एलिजा गौतम एक नेपाली अभिनेत्री र मोडल हुन्। उनले नेपाली चलचित्र उद्योगमा अभिनय गरेर पहिचान बनाएकी छिन्। त्यसका साथै उनी विभिन्न म्युजिक भिडियो र विज्ञापनमा पनि देखा परेकी छिन्। उनले आफ्नो करियरमा केही
काभ्रेपलान्चोक । बरिष्ठ पत्रकार तथा लाहाछाप डटकमका सम्पादक इश्वरी ओझा र रेनुका तामाङ भूमि समस्या समाधान आयोग, जिल्ला समिति काभ्रेपलान्चोकको विज्ञ सदस्य पदमा नियुक्त भएका छन् ।
काठमाडाैं । नायिका आँचल शर्मा भन्छिन् , " विवाहपछि लकडाउनमा मोटाएको थिएँ । श्रीमान्ले तिमी फिल्ममा शतप्रतिशत लाग्ने सोच छैन हो ? किन मोटायौ भन्नुभयो । उहाँले तिमी आफ्नो काममा सिरियस छैनौँ । एउटा काममा
काठमाडौँ । गोरखापत्र संस्थानले गोरखापत्र डिजिटल डे मनाएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रम गरी गोरखापत्र डिजिटल डे मनाएको हो । गोरखापत्र डिजिटल डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले प्रविधि अहिलेको
काठमाडौँ । भारतको ओडिसास्थित केआईआईटीबाट नेपाल फर्किन बाध्य विद्यार्थीलाई 'क्रेडिट ट्रान्सफर' गरी उनीहरूले अध्ययन गरिरहेको तहमै पढाइ अघि बढाउने अवसर दिन आफूहरू तयार रहेको नेपाली विश्वविद्यालयका अधिकारीहरूले बताएका छन्।
काठमाडौँ। संसदमा हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ ।आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले यस्तो माग राखेका हुन् । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामलामा निगरानी राख्ने
काठमाडाैं । युवराज सफलले बालेन शाहलाई चेतावनी दिँदै भने, "यदि तपाईं ट्रम्पको बारेमा अनावश्यक कुरा गर्न थाल्नुहुन्छ भने, म तपाईंविरुद्ध मुद्दा दायर गर्नेछु। तपाईंको मेयर पद गुम्ला !'