Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार
   Accurate Khabar
प्रतिनिधिसभाको बैठक सुरू,प्रधानमन्त्रीले सम्बोधन गर्दै (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक एक घण्टा ढिला गरी सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक १२ बजेपछि मात्र सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको

कांग्रेस संसदीय दलकाे बैठककाे निष्कर्षः प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्रीमाथि राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बदलेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय

यस्ता छन नवगठित मन्त्रिपरिषद् बैठकका पहिलाे निर्णय

काठमाडाैं । नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकलाई सम्बोधन गर्ने तयारी गरेका छन्। १. सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको

सर्वाेच्चबाट विवादरहित विदा हुँदैछन ईश्वर श्रीमान !

काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा विहीबारदेखि अवकाश हुँदैछन् । सर्वोच्च अदालतमा ७ वर्ष ७ महिना रहँदा उनले गरेका कुनै पनि फैसला आचरणगत विवादमा परेनन् । आचरण र स्वभावमा पनि उनी विवादित भएनन्

वेबसाइट बनाउन सिक्नेका लागि अनलाइन तालिम

काठमाडाैं ।अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै कम्पनीले बिहीबारदेखि यस्तो तालिम आयोजना गर्न लागेको हो । प्रविधि कम्पनी एसडी टेकको सहायक कम्पनी

नयाँ भुमिकाबारे निर्णय लिन कांग्रेस संसदीय दलकाे बैठक

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र दलको बैठक जारी छ । बैठक ल्होत्से हल, संघीय ससंसद भवन नयाँ बानेश्वरमा भइरहेकाे छ ।कांग्रेस संसदीय दलले सरकार परिवर्रतनसँगै नयाँ भुमिकाबारे निर्णय लिँदैछ ।

ज्योतिषकाे भविष्यवाणी-‘अब सेयर बजार सकारात्मक लयमा’

काठमाडाैं । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले सेयर बजारमा सकारात्मक लयमा अगाडि बढ्ने भबिष्यवाणी गरेका छन् । उनले भनेका छनः स्टक मार्केट, एस्ट्राेलाेजी !!अशुभ षडाष्टक योगले थिचिएकाे सेयर मार्केट नवनियुक्त अर्थमन्त्री आएपछि सकारात्मक लयमा अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे समाजवादीका एक मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री भएका नरेश कुमार शाहीलाई बर्खास्त गरेका छन् । केन्द्रको सत्ता समीकरणमा बदलाब आएपछि समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय संगै समाजवादीबाट मन्त्री

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र महिला तथा सामाजिक मामिला

रवि गृहमन्त्री भएको १४ घण्टामा रिजल्ट : सिंगापुरमा पक्राउ परे जिवि

काठमाडौ । ग्यालेक्सी टेलीविजन सञ्चालक अध्यक्ष गितेन्द्र सिँगापुरमा पक्राऊ । तत्कालिन प्रबन्ध सञ्चालक रवि लामिछानेले गृहमन्त्रि भएको १४ घण्टामा आफ्नो क्षमता देखाएका छन । उन लाई सहकारि ठगिको अभियोग लागेको छ ।